usnepalonline.com › pdf › usa › nrn-usa-election-update-167... न्यू योर्क-...

9
www.USNepalOnline.Com: Nepalese News Live from the capital of the world-New York City - एनआरएन अमर Friday, 21 July 2017 21:49 Exclusive: नय योरक- गरआवासीय नपाली सघ (एनआरएन अमरिका) को निरवाचन सन २०१७-२०१९ को लागि आगामी अगशट ११ र १२ तारिख हन लागको चनावमा १६७ अमरिकी नपालीहर परतिसपरधामा उतरका छन । जस मधय ७२ जना निरविरोध निरवाचित भएका छन । एनआरएन अमरिकाको निरवाचन आयोगल जलाई २० तारिख परकासित गरको सची अनसार यएसनपालअनलाईन र एनआरएन ईलकसन डट कम (NRNElection.com) ल तयार पारको डाटा तालिका रिपोरटका अनसार उकत करा सारवजनिक गरिएको हो । उकत सचीअनसार राषटरिय अधयकषमा ४ जना परतिसपरधी छन- डा. कशव पौडल, कषण पोखरल, रबिना थापा र राम सि पोखरल । अधयकष पदका चरचित उममदवार गौरी जोशीको उममदवारी खारज गरिएको छ । 1 / 9

Upload: others

Post on 22-Feb-2020

2 views

Category:

Documents

0 download

TRANSCRIPT

Page 1: usnepalonline.com › pdf › usa › nrn-usa-election-update-167... न्यू योर्क- गैरआवासीय नेपाली संघ ...: Nepalese News Live

www.USNepalOnline.Com: Nepalese News Live from the capital of the world-New York City - एनआरएन अमेरिकाको निर्वाचन २०१७ मा १६७ उम्मेदवारहरु प्रतिस्पर्धी, ७२ जना निर्विरोध निर्वाचित, निर्वाचन आगामी अगश्ट ११ र १२ तारिख हुनेFriday, 21 July 2017 21:49

Exclusive: न्यू योर्क- गैरआवासीय नेपाली संघ (एनआरएन अमेरिका) को निर्वाचन सन् २०१७-२०१९ को लागि आगामी अगश्ट ११ र १२तारिख हुन लागेको चुनावमा १६७ अमेरिकी नेपालीहरु प्रतिस्पर्धामा उत्रेका छन् । जस मध्ये ७२ जना निर्विरोध निर्वाचित भएका छन् । एनआरएनअमेरिकाको निर्वाचन आयोगले जुलाई २० तारिख प्रकासित गरेको सूची अनुसार युएसनेपालअनलाईन र एनआरएन ईलेक्सन डट कम(NRNElection.com) ले तयार पारेको डाटा तालिका रिपोर्टका अनुसार उक्त कुरा सार्वजनिक गरिएको हो । उक्त सूचीअनुसार राष्ट्रियअध्यक्षमा ४ जना प्रतिस्पर्धी छन्- डा. केशव पौडेल, कृष्ण पोख्रेल, रबिना थापा र राम सि पोख्रेल । अध्यक्ष पदका चर्चित उम्मेद्वार गौरीजोशीको उम्मेदवारी खारेज गरिएको छ ।

1 / 9

Page 2: usnepalonline.com › pdf › usa › nrn-usa-election-update-167... न्यू योर्क- गैरआवासीय नेपाली संघ ...: Nepalese News Live

www.USNepalOnline.Com: Nepalese News Live from the capital of the world-New York City - एनआरएन अमेरिकाको निर्वाचन २०१७ मा १६७ उम्मेदवारहरु प्रतिस्पर्धी, ७२ जना निर्विरोध निर्वाचित, निर्वाचन आगामी अगश्ट ११ र १२ तारिख हुनेFriday, 21 July 2017 21:49

राष्ट्रिय समितिमा प्रतिस्पार्धी अन्य उम्मेदवारहरुमा वरिश्ठ उपाध्यक्षमा सुनिल शाह र तेम्बा नुर्बु शेर्पा छन् भने क्षेत्रिय उपाध्यक्षहरुमा साउथरिजनल उपाध्यक्षमा भुवन आचार्य र जेदु पोख्रेल, नर्थ ईस्ट रिजनल उपाध्यक्षमा हरिशचन्द्र हमाल, रामकुमार सुबेदी, सन्जिव श्रेष्ठ र सुमन बुढामगर, मिड वेस्ट रिजनल उपाध्यक्षमा पुरुषोत्तम बोहरा र राधा के पौडेल, वेस्ट रिजनल उपाध्यक्षमा मणी नेपाली, नारायण बन, सर्वज्ञ वाग्ले र उमाकार्की थापा रहेकाछन् ।

2 / 9

Page 3: usnepalonline.com › pdf › usa › nrn-usa-election-update-167... न्यू योर्क- गैरआवासीय नेपाली संघ ...: Nepalese News Live

www.USNepalOnline.Com: Nepalese News Live from the capital of the world-New York City - एनआरएन अमेरिकाको निर्वाचन २०१७ मा १६७ उम्मेदवारहरु प्रतिस्पर्धी, ७२ जना निर्विरोध निर्वाचित, निर्वाचन आगामी अगश्ट ११ र १२ तारिख हुनेFriday, 21 July 2017 21:49

त्यसैगरी, राष्ट्रिय महासचिव पदमा प्रतिस्पर्धीहरुमा बाबुराम लामा, महेश के मल्ल, पूर्णचन्द्र बानिया र सूर्य (सल) लम्साल छन् भने राष्ट्रियसचिव पदका उम्मेदवारहरुमा होमनाथ गौतम, प्रकाश बस्नेत र रेवोतीराज अधिकारी छन् । राष्ट्रिय कोशाध्यक्ष पदका प्रतिस्पर्धीहरुमा गोविन्द श्रेष्ठ,प्रकाश अर्याल, रबिनराज बज्राचार्य, सतेन्द्रकुमार शाह छन् भने राष्ट्रिय सह-कोशाध्यक्ष पदका उम्मेदवारहरुमा विश्वमान आङदेम्बे र पवन योन्जनछन् ।

राष्ट्रिय महिला संयोजल लक्ष्मी खरेल थापा (गौतम) र राष्ट्रिय युवा संयोजक स्वराज खाती निर्विरोध निर्वाचित बनेकाछन् ।

3 / 9

Page 4: usnepalonline.com › pdf › usa › nrn-usa-election-update-167... न्यू योर्क- गैरआवासीय नेपाली संघ ...: Nepalese News Live

www.USNepalOnline.Com: Nepalese News Live from the capital of the world-New York City - एनआरएन अमेरिकाको निर्वाचन २०१७ मा १६७ उम्मेदवारहरु प्रतिस्पर्धी, ७२ जना निर्विरोध निर्वाचित, निर्वाचन आगामी अगश्ट ११ र १२ तारिख हुनेFriday, 21 July 2017 21:49

राष्ट्रिय समितिको ११ जना बोर्ड अफ डाईरेक्टर पदको लागि ३२ जना प्रतिस्पर्धी रहेकाछन्, जस अनुसार प्रतिस्पर्धीहरुमा अमृत बाबु कट्टेल, आङनिमा गेल्जे शेर्पा, अर्जुन बन्जाडे, बासुदेब खनाल, भबिन्द्र सेर्पुन्जा मगर, बिन्दु साप्कोटा निरौला, विश्व सुबेदी, दिब्या केसी ओली, गोपेन्द्रराजभट्टराई, गुन्जना पाण्डे, खमलाल भट्ट, खिम बिक्रम भट्टराई, कृष्ण जिसि, कृष्ण पि लामिछाने, मन मोहन वाईवा, निपेन्द्र धिताल, नवराज केसी,पुरुषोत्तम भण्डारी, पशुपती (राज) पाण्डे, प्रकाश शर्मा, प्रकाश (राज) सर्राफ, पृतिसागर खाति, पुष्पलता के भण्डारी, सबिन्द्र थापा, संगिता मुखियाछोचून, सन्जय थापा, सुबर्ण पोख्रेल, सुरज घिमिरे, सुशील छेत्री, थलाराज शर्मा र विश्णु बहादुर शाह छन् ।

उता आईसिसी ८ पदका लागि ९ जना प्रतिस्पर्धीहरु छन्- बलराम थापा, बन्दना कोईराला, बनिता कतिला, धर्म भट्टराई, डिल्लीराम भट्टराई, लोकनाथतिवारी, प्रकाश साप्कोटा, शंकर खड्का र सुशील रेग्मी छन् ।

4 / 9

Page 5: usnepalonline.com › pdf › usa › nrn-usa-election-update-167... न्यू योर्क- गैरआवासीय नेपाली संघ ...: Nepalese News Live

www.USNepalOnline.Com: Nepalese News Live from the capital of the world-New York City - एनआरएन अमेरिकाको निर्वाचन २०१७ मा १६७ उम्मेदवारहरु प्रतिस्पर्धी, ७२ जना निर्विरोध निर्वाचित, निर्वाचन आगामी अगश्ट ११ र १२ तारिख हुनेFriday, 21 July 2017 21:49

राज्य च्याप्टरहरुमा को को निर्विरोध निर्वाचित भए ?

उम्म्दवारी परेका १८ राज्यहरुमा न्यू योर्क, न्यू जर्सी, विस्किन्सन, वासिङ्गटन, वेर्जिनिया, टेक्सास, ओहायो, न्यू ह्याम्पसायर, नर्थ क्यारोलिना,मिचिगन, म्यारिल्याण्ड, केन्टुकी, ईण्डियाना, ईलिनोई, जर्जिया, कनेक्टिकट, क्लोराडो र क्यालिफोर्निया छन् । जस मध्ये न्यू योर्क राज्य बाहेक सबैराज्यहरुका बोर्ड अफ डाईरेक्टरहरु (५ जना या कम) भएकोले निर्विरोध निर्वाचित बनेका छन् भने न्यू योर्क, विस्किन्सन, टेक्सास, जर्जिया र कनेक्टिकटाराज्यमा बाहेक अन्य राज्यका प्रेसिडेण्टहरु निर्बिरोध निर्वचित भएकाछन् । निर्विरोध निर्वाचित राज्य च्याप्टर प्रेसिडेण्टहरुमा नविन खनाल(वासिङ्गटन), गोविन्द सुबेदी (भर्जिनिया), गोविन्द पौडेल (ओहायो), सम्मर बहादुर बुढाथोकी (न्यू जर्सी), डम्बर बि कडरिया (न्यू ह्याम्पसायर),बाबुराम पोख्रेल (नर्थ क्यारोलिना), जगनलाल श्रेष्ठ (मिचिगन), दुर्गाप्रशाद श्रेष्ठ (मेरिल्याण्ड), दिल्लुराम पराजुली (केन्टुकी), राजिव श्रेष्ठ(ईण्डियाना), सत्य एन चौधरी (ईलिनोई), कुमार जङ्ग कार्की (कोलोराडो) र सुरेन्द्र मल्ल (क्यालिफोर्निया) छन् ।

न्यू योर्क राज्य च्याप्टमा निर्विरोध निर्वाचित हुनेहरुमा उपाध्यक्ष विश्णु राना मगर, सचिव महेशकुमार खड्का, कोशाध्यक्ष अनु खड्का र युवा संयोजकसोमनाथ हुमागाई छन् भने प्रस्तिर्पर्धामा अध्यक्षमा विबेक पौडेल, केशबराम राई र रामहरी अधिकारी छन् । त्यसैगरी, महिला संयोजकमाप्रतिस्पर्धीहरुमा कन्चन बस्नेत र मुना भण्डारी रहेकाछन् ।

एनआरएन अमेरिका) को राष्ट्रिय समिति र राज्य च्याप्टरहरुको निर्वाचन आगामी अगश्ट ११ र १२ तारिख हुने छ भने निर्वाचन परिणाम अगश्ट१९ तारिख हुने छ ।

-Pradeep Pariyar Thapa in New York. Comments? 918-570-1098, or,[email protected]

5 / 9

Page 6: usnepalonline.com › pdf › usa › nrn-usa-election-update-167... न्यू योर्क- गैरआवासीय नेपाली संघ ...: Nepalese News Live

www.USNepalOnline.Com: Nepalese News Live from the capital of the world-New York City - एनआरएन अमेरिकाको निर्वाचन २०१७ मा १६७ उम्मेदवारहरु प्रतिस्पर्धी, ७२ जना निर्विरोध निर्वाचित, निर्वाचन आगामी अगश्ट ११ र १२ तारिख हुनेFriday, 21 July 2017 21:49

6 / 9

Page 7: usnepalonline.com › pdf › usa › nrn-usa-election-update-167... न्यू योर्क- गैरआवासीय नेपाली संघ ...: Nepalese News Live

www.USNepalOnline.Com: Nepalese News Live from the capital of the world-New York City - एनआरएन अमेरिकाको निर्वाचन २०१७ मा १६७ उम्मेदवारहरु प्रतिस्पर्धी, ७२ जना निर्विरोध निर्वाचित, निर्वाचन आगामी अगश्ट ११ र १२ तारिख हुनेFriday, 21 July 2017 21:49

7 / 9

Page 8: usnepalonline.com › pdf › usa › nrn-usa-election-update-167... न्यू योर्क- गैरआवासीय नेपाली संघ ...: Nepalese News Live

www.USNepalOnline.Com: Nepalese News Live from the capital of the world-New York City - एनआरएन अमेरिकाको निर्वाचन २०१७ मा १६७ उम्मेदवारहरु प्रतिस्पर्धी, ७२ जना निर्विरोध निर्वाचित, निर्वाचन आगामी अगश्ट ११ र १२ तारिख हुनेFriday, 21 July 2017 21:49

8 / 9

Page 9: usnepalonline.com › pdf › usa › nrn-usa-election-update-167... न्यू योर्क- गैरआवासीय नेपाली संघ ...: Nepalese News Live

9 / 9