kkwdk myý 4Õ otla^k]k 4g sk lpgtl[laln [k t [nlk6 · ï ungªnwky 2ks ]lÖsÕd ixn ungª...

4
Nepali जानकारीपý १ अÕůेिलयामा असĉता (िडसेिबिलिट) बारे ब झाइ यस जानकारीपý सांÖकृ ितक र भािषकŁपमा िविवधता भएका समुदायका मािनसहŁलाई असĉताबारे अनुवािदत जानकारी उपलÊध गराउनका िनिÌत एÌपारो एड्भोके सी (AMPARO Advocacy) Ĭारा िवकास गåरएको हो। 1. असĉता के हो? 2. अÕůेिलयामा असĉता 3. असĉताको िकिसम 4. सहयोग सहायता िछटो पाउन 5. तपाईलाई आवÔयक सहायता ÿाĮ गनª 6. सहयोग कहाँबाट ÿाĮ गन¥ 7. असĉता सेवामा पåरवतªन 8. दोभाषेमािथको पहòँच 9. आवाज उठाउनका लािग सहयोग पाउन 1. असĉता के हो? यिद मािनसहŁले आÉनो हेरचाह गनª, िहँड्न वा चÐन, सुÆन वा दे´न वा ÖपĶसँग सो¸न, वा िस³न स³दैनन् भने ÂयÖता Óयिĉलाई असĉता (िडसेिबिलिट) भएको हòन स³छ। उनीहŁलाई दैिनक कृयाकलाप गनª किठनाई हòन स³छ। असĉता द घªटना, चोटपटक, रोगको, वा जÆमजात कारणले हòन स³छ। असĉता सामाÆयता दीघªकालीन र िनरÆतर हòÆछ, Óयिĉको जीवनभर रहÆछ। Âयसैले असĉता भनेको के ही मिहनाको िबमारी माý होइन, वा हड्डी भाँि¸चएर िनको हòन स³ने अवÖथा होइन। कुनै मािनसको ±मतामा अŁ मािनसले उिनहŁको बारेमा सो¸ने तåरका (ÿवृि°) र भौितक बातावरण जÖतै उिनहŁ कायª±ý वा समुदाय वरपर घुÌन स³छन व स³दैनन, सावªजिनक यातायात ÿयोग गनª स³छन वा स³दैनन र उिनहŁलाई समाजबाट कÖतो Óयबहार गåरÆछ भÆने कुराले पिन ÿभाव पादªछ 2. अÕůेिलयामा असĉता अÕůेिलयामा असĉता भएका मािनसहŁलाई समुदायका अÆय मािनसहŁ सरह समान अिधकार र समान कायªहŁ गनª अनुमित छ। उदाहरणका लािग, उनीहŁसँग समानŁप Óयवहार पाउने, िस³न तथा काम गनª पाउने, आÉनो इ¸छानुसार बÖन पाउने र आफू ले चाहेजसरी जीवन बाँ¸न पाउने अिधकार छ। असĉता भएका ÓयिĉहŁ राăो जीवन िजउन स³छन्, उनीहŁको उदेÖय र सपनाहŁ पुरा गनª स³छन्, समुदायमा सामेल हòन र योगदान पुयाªउन स³छन् । असĉता भएका ÓयिĉहŁमा धेरै तागत र ±मता हòÆछ र उिनहŁ नया िसप िस³न स±म हòÆछन। असĉता भएका मािनसहŁ पåरवार तथा सामुदाियक जीवनका सबै पाटाहŁमा संलµन हòन चाहÆछन्, र अÕůेिलयाको कानुनले उनीहŁलाई यसो गनª सहयोग गछª। अÕůेिलयामा, असĉता भएका मािनसहŁलाई िवभेद गनु ª गैर-कानुनी काम हòÆछ। असĉता भएको मतलब Óयिĉले फरक तåरकाले काम गछª र उनीहŁलाई फरक िकिसमका सहायता (सहयोग) को आवÔयकता पनª स³छ। उनीहŁलाई िनÌन कु रा गनª सहयोगको आवÔयकता पनª स³छः सावर िलन वा नुहाउन लुगा लगाउन ओ¹यानमा जान र िनÖकन

Upload: phamtruc

Post on 04-Apr-2019

215 views

Category:

Documents


0 download

TRANSCRIPT

Page 1: KkWDk mYý 4Õ otla^k]k 4g Sk lPgtl[lalN [k t [nLk6 · ï UnGªNWkY 2kS ]lÖSÕD IxN UnGª ]lNWk]kÖÕDS IxN >³dk^Pª tW 7ƺ^x_m \ÆWkat KÆ]Y 2kS lU]kF]k akµWt IxN hx ^x Dk_

Nepali

जानकारीप १ अ ेिलयामा अस ता (िडसेिबिलिट) बारे बुझाइ

यस जानकारीप सां कृितक र भािषक पमा िविवधता भएका समुदायका मािनसह लाई अस ताबारे अनुवािदत जानकारी उपल ध गराउनका िनि त ए पारो एड्भोकेसी (AMPARO Advocacy) ारा िवकास ग रएको हो।

1. अस ता के हो?2. अ ेिलयामा अस ता3. अस ताको िकिसम4. सहयोग सहायता िछटो पाउन5. तपाईलाई आव यक सहायता ा गन6. सहयोग कहाँबाट ा गन7. अस ता सेवामा प रवतन8. दोभाषमेािथको पहचँ9. आवाज उठाउनका लािग सहयोग पाउन

1. अस ता के हो?

यिद मािनसह ल ेआ नो हरेचाह गन, िहँड्न वा च न, सु न वा दे न वा प सँग सो न, वा िस न स दैनन् भने य ता यि लाई अस ता (िडसेिबिलिट) भएको हन

स छ। उनीह लाई दैिनक कृयाकलाप गन किठनाई हन स छ।

अस ता दघुटना, चोटपटक, रोगको, वा ज मजात कारणल ेहन स छ। अस ता सामा यता दीघकालीन र िनर तर ह छ, यि को जीवनभर रह छ। यसैल ेअस ता

भनेको केही मिहनाको िबमारी मा होइन, वा हड्डी भाँि चएर िनको हन स न ेअव था होइन।

कुन ैमािनसको मतामा अ मािनसले उिनह को बारेमा सो न ेत रका ( विृ ) र भौितक बातावरण ज तै उिनह काय वा समदुाय वरपर घु न स छन व स दैनन, सावजिनक यातायात योग गन स छन वा स दैनन र उिनह लाई समाजबाट क तो यबहार ग र छ भ न ेकुराले पिन भाव पादछ ।

2. अ ेिलयामा अस ता

अ ेिलयामा अस ता भएका मािनसह लाई समदुायका अ य मािनसह सरह समान अिधकार र समान कायह गन अनमुित छ। उदाहरणका लािग, उनीह सँग समान प यवहार पाउन,े िस न तथा काम गन पाउन,े आ नो इ छानुसार ब न पाउन ेर आफूल ेचाहजेसरी जीवन बाँ न पाउने अिधकार छ।

अस ता भएका यि ह रा ो जीवन िजउन स छन,् उनीह को उदे य र सपनाह परुा गन स छन,् समदुायमा सामेल हन र योगदान पयुाउन स छन ्। अस ता भएका यि ह मा धेरै तागत र मता ह छ र उिनह नया िसप िस न स म ह छन।

अस ता भएका मािनसह प रवार तथा सामदुाियक जीवनका सबै पाटाह मा संल न हन चाह छन,् र अ ेिलयाको कानुनल ेउनीह लाई यसो गन सहयोग गछ। अ ेिलयामा, अस ता भएका मािनसह लाई िवभेद गन ुगैर-काननुी काम ह छ।

अस ता भएको मतलब यि ले फरक त रकाल ेकाम गछ र उनीह लाई फरक िकिसमका सहायता (सहयोग) को आव यकता पन स छ। उनीह लाई िन न कुरा गन सहयोगको आव यकता पन स छः

सावर िलन वा नहुाउन

लगुा लगाउन

ओ यानमा जान र िन कन

Page 2: KkWDk mYý 4Õ otla^k]k 4g Sk lPgtl[lalN [k t [nLk6 · ï UnGªNWkY 2kS ]lÖSÕD IxN UnGª ]lNWk]kÖÕDS IxN >³dk^Pª tW 7ƺ^x_m \ÆWkat KÆ]Y 2kS lU]kF]k akµWt IxN hx ^x Dk_

2

बो न र बु न

बजार गई िकनमेल गन

समदुायमा घलुिमल हन

कामका लािग या ा गन वा औषधोपचारका लािग भेटघाट गन

ीलचेयरज ता य िक नका लािग

उनीह को घरको हरेचाह गन र रा ो जीवन िबताउन

3. अस ताका कारह

वौि क अस ता

वौि क अस ता भएमा मािनसह लाई अ य मािनसह को भ दा नयाँ कुरा िस न, सम या समाधान गन, एका भएर यान िदन र याद गन किठनाइ हन स छ। यसका मखु कारणह छनः्

ज मजात अस हनु

गभाव थामा सम या हनु (उदाहरणका लािग, पया अि सजन नपाउन)ु

वा य सम याह

श त खाना नहनु, वा रा ो औषधोपचार हरेचाह नपाउनु

शारी रक अस ता

शारी रक अस ताल े यि को शरीरको काय वा च न स न े मतामा असर पु छ, उदाहरणका लािग िहडँडुल वा िपशाव िनय ण मता। वा यसले शरीरको अंगलाई असर गछ, उदाहरणका लािग कुनै हात वा पाखरुा नहन।ु शारी रक अस ताका धरैे कारणह छन,् कोइ मािनसको ज मै य तो ह छ कोइ दघुटनामा पदछन र कोइ रोगल ेय तो ह छन । शारी रक अस तामा पाइनल इ जरुी (मे द डीय चोट), मि त क प घात, र मि टपल केलेरोिसस (मि त क र मे द डज ता ठाउँमा धेरै ित) समते

पदछन ।

नायुज य ( युरोलिजकल) अस ता

नायजु य ( यरुोलिजकल) अस ताले िदमागले सचूनालाई योग गन त रका र शरीरको बाँक भागसँगको स चारमा असर गछ, उदाहरणका लािग, बो ने, सो न ेवा

िहडँडुल गन। मािनसह ज मजातै य तो हन स छन वा य तो अस ता जीवनमा पछी िन कन स छ वा दघुटना बाट पिन यो उ प न हन स छ ।

मानिसक िबरामी

मानिसक िबमारी भएका मािनसह लाई सो न,े अनभुव वा यवहार गन त रकामा किठनाइ हन स छ, जसले उनीह को स ब ध, काम गन वा बाँ ने मतामा असर गन स छ। उदाहरणका लािग ग भीर िनराशापन (िड ेसन) भएको कुन ैमािनसलाई दैिनक जीवनको कृयाकलापमा भाग िलन असर गछ। यसले उनीह को स ब ध, काम र जीवनको रमाइलोपन लाई भाव पाछ।

चेतनास ब धी (सेनसोरी) अस ता

यसमा कान सु न े मता गु न,े दे न ेवा बो न े मतामा ित पु ने समेत पदछ।

Page 3: KkWDk mYý 4Õ otla^k]k 4g Sk lPgtl[lalN [k t [nLk6 · ï UnGªNWkY 2kS ]lÖSÕD IxN UnGª ]lNWk]kÖÕDS IxN >³dk^Pª tW 7ƺ^x_m \ÆWkat KÆ]Y 2kS lU]kF]k akµWt IxN hx ^x Dk_

3

दुघटनाप ात मि त क चोट

दघुटनामा मि त क चोट (ए वायड ेन ई योरी) भ नाल ेज मप ात िदमागमा ला ने चोट हो। यो कार, खेलकुद वा अ य दघुटना, मि त कघात, ेन ट्यमुर, मिदरा, लागूऔषध वा िवषसेवन ारा उ प न ह छ। दघुटनाप ातको मि त क चोटको असर िन न, वा अ पकालीन, वा जीवनभरका लािग हन स छ।

अिटजम

अिटजम भएका मािनसह मा भाषागत वा स चार तथा सामािजक सीपको िसकाइस ब धी किठनाइ हन स छ, उनीह आवाज, पश, वाद, बासना, काश वा रङ्सँग संवेदनशील हन स छन।्

4. िछटो सहयोग ा गनु

यिद तपाईलाई आ नो ब चा अस छ भ न ेला छ भने जितस दो चाडँो म त िलन सकेमा यसले ब चालाई बढ्न तथा िवकास हन सहयोग गछ, मतलब पिछ उसलाई थोरै मा म त भए पु ने हन स छ।

चाँडो म त ा गनाल ेप रवारह लाई आ नो ब चाको अस ताका बारेमा बु न, र ब चालाई रा ो हरेचाह दान गन सहायता पु न स छ।

5. तपाईलाई आव यक सहायता ा गन ु

अस ता भएका केही मािनस तथा उनीह का प रवारलाई आव यक सहयोग पाउन किठन भएको पाईएको छ। तपाईले अस ता के हो भ न ेबु न मह वपणू छ। तपाईसँग अस ता छ िक छैन प ा लगाउन तपाईले आ नो डा टरसँग कुरा रा न स नहु छ। अस ता भएका मािनस तथा उनीह का प रवारलाई म त गन स ने सवेा तथा सहायताह उपल ध छन।्

6. सहयोग कहाँ पाउने

यिद तपाई वी या डमा ब नहु छ र तपाईको प रवारको सद यलाई अिहल ेम त चािह छ भन,े तपाईल े13 74 68 न बरमा फोन गन स नहु छ र अस ता सेवा (Disability Services) मा तपाईको ि थितका बारेमा कुरा रा न कससँैग बो न स नहुनेछ।

7. अस ता भएका मािनसको सहायतामा नयाँ परवतन

आगामी ३ वषमा अस ता भएका मािनस तथा उनीह का प रवारले कसरी आव यक सहायता ा गन भ न ेकुरामा मह वपणू प रवतन तथा सुधार हदँैछ । राि य अस ता बीमा योजना (National Disability Insurance Scheme) को वेबसाइट www.ndis.gov.au मा हरेेर वा 1800 800 110 न बरमा फोन गरेर वा तपाईलाई दोभाष ेचािहएमा 131 450 न बरमा स पक गरेर तपाई यस मामलामा पिछ लो पणू जानकारी पाउन स नहु छ ।

8. तपाईलाई दोभाषे वा अनुवािदत जानकारी चािह छ?

अस मािनसह का लािग वी या ड रा य सरकार ारा स चािलत सबै सेवाह ल ेआव यक पदा दोभाषेको यव था गनपुछ र तपाईले दोभाषकेो लािग अनरुोध गन स नुह छ। राि य अस बीमा योजना (National Disability Insurance Scheme) ल ेसमते दोभाषेको यव था गदछ। दोभाषेले तािलम ा गरेका ह छन ्र तपाईका िववरणलाई गो य रा छन।् यो सवेाल ेतपाईले बु नेगरी जानकारी

उपल ध गराउन ुपदछ, उदाहरणका लािग, तपाईले उनीह लाई आ नो भाषामा जानकारी अनवुाद गनका लािग अनरुोध गन स नहु छ।

Page 4: KkWDk mYý 4Õ otla^k]k 4g Sk lPgtl[lalN [k t [nLk6 · ï UnGªNWkY 2kS ]lÖSÕD IxN UnGª ]lNWk]kÖÕDS IxN >³dk^Pª tW 7ƺ^x_m \ÆWkat KÆ]Y 2kS lU]kF]k akµWt IxN hx ^x Dk_

4

9. वकालत सहायता

तपाईलंाई आ नो आव यकताको बारेमा आवाज उठाउन सहयोग चािहएमा वकालत एजे सीबाट सहयोग ा गन स नहु छ।

तपाईलें ए पारो एड्भोकेसी लाई संपक गरी आ नो मा कायरत सं थाबारे बु न स नहु छ।

ए पारो एड्भोकेसीलाई 0733 544 900 मा फोन गनहुोस् वा TIS लाई 131450 मा फोन गरी हामीलाई संपक गनहुोस।

उजुरी गन ुठीक छ।

याद गनसु,् यिद तपाईलाई कुन ैसं थालाई स पक गन भिनएमा, तर उनीह ले सहयोग नगरेमा, फे र फकर गएर रा ो सहयोग मा नु, वा उजरुी गन ुसमते ठीक ह छ।

यदी तपाईको सं कृित वा अस ताका कारण तपाईलाई िवभेद ग रएको भ न ेलागेमा, तपाईले वी या ड िवभेदिव को आयोग (Queensland Anti-Discrimination Commission) लाई 1300 130 670 न बरमा स पक गन स नहु छ।

यो तुती ए पारो एड्भोकेसी ारा अ ेिलयामा तपाईलंाई आश ताको बारेमा सामा य जानकारी िदनको लािग तयार पारीएको हो र यो 16 अ टोबर 2016 मा लेिखएको हो। थप

जानकारीको लािग तपाईलें ए पारो एड्भोकेसी लाई 0733 544 900 मा फोन गन स नुह छ वा TIS लाई 131450 मा फोन गरी हामीलाई संपक गन स नुह छ।

िमित- जुन 2018

Translation Revised June 2018

1

53 Prospect Rd, Gaythorne QLD 4051PO Box 2065, Brookside Centre, Q 4053

[email protected], www.amparo.org.au

07 3354 4900