आ थर्क वषर् 2076/77 को बजेटको अधर्वा ... · 2020. 2....

110
आ�थक वष 2076/77 को बजेटको अधवा�षक समीा �तवेदन नेपाल सरकार अथ म�ालय �संहदरबार, काठमाड2076 माघ www.mof.gov.np

Upload: others

Post on 03-Feb-2021

0 views

Category:

Documents


0 download

TRANSCRIPT

  • आ�थर्क वषर् 2076/77 को बजेटको अधर्वा�षर्क समीक्षा

    ��तवेदन

    नेपाल सरकार अथर् मन्�ालय

    �संहदरबार, काठमाड� 2076 माघ

    www.mof.gov.np

  • मन्तव्य

    चाल ुआ�थर्क वषर् 2076/77 को बजेट कायार्न्वयनको प�हलो छ म�हना अव�धको बजेटको �ोत प�रचालन र खचर्को िस्थ�त, आयोजना/कायर्�म र �व�ीय संघीयताको कायार्न्वयनको अवस्था, �व�मान चनुौ�त र तत्काल गनुर्पन� सधुारका के्ष�को �वश् लेषण गर� यो अधर्वा�षर्क समीक्षा ��तवेदन �स्ततु ग�रएको छ।

    बजेट कायार्न्वयनको यस अव�धमा अ�धकांश आ�थर्क प�रसूचकहरू सकारात्मक छन।् आ�थर्क नी�त, बजटे �णाल� र सावर्ज�नक �व� व्यवस्थापनमा �वगत दईु वषर्देिख �नरन्तर ग�रएका कानूनी, नी�तगत, संस्थागत र ���यागत सधुारका प�रणामहरू देिखन थालेका छन।् केह� चनुौतीका बाबजदु थप मेहनत गरेमा लिक्षत आ�थर्क वृ��दरको निजक पगु्न स�कने अवस्था छ। सडक, रेल, �सँचाइ, �वमानस्थल, �व�तुलगायतका पुजँीगत लगानीका ठूला �वकास आयोजनाहरू र आ�थर्क एवं सामािजक के्ष�का कायर्�महरूको कायार्न्वयनले ती�ता पाएको छ। �व�ीय संघीयताको कायार्न्वयन �छ�ै संस्थागत र �भावकार� बन्दै गएको छ। �देश तथा स्थानीय तहमा आ�थर्क ��याकलापहरू उल्लेख्य रूपमा �वस्तार भएका छन।् अधरुा आयोजना पूरा गनर् आवश्यक �व�ीय �ोत उपलब्ध भएबाट �वगतदेिख सम्पन् न हनु नसकेका आयोजना सम्पन् न हुँदैछन।् नेपालको व्यवसा�यक वातावरणमा भएको सधुारका कारण आन्त�रक र बा� लगानी बढ्दै गएको छ।

    लामो समयदेिख ��तक्षारत आ�थर्क कायर्�व�ध तथा �व�ीय उ�रदा�यत्व ऐन यो वषर् कायार्न्वयनमा आएको छ। यो ऐन बजेट �णाल� र सावर्ज�नक �व� व्यवस्थापनको के्ष�मा �व�ीय अनशुासन, पारदिशर्ता र उ�रदा�यत्व �व�र्न गन� दृ��कोणले कोशढंुेगा सा�बत हनुे अपेक्षा ग�रएको छ।

    �ोत �वनाको आयोजनाहरूको ठेक् का लगाई असी�मत दा�यत्व �सजर्ना गन� �वगतका प�रपाट�को अन्त्य भएको छ। थप कायर्�म र �ोत स�ुनिश् चततालाई मापदण्डमा आधा�रत बनाई नयाँ नयाँ आयोजना माग गनुर्भन्दा स्वीकृत आयोजना कायार्न्वयन गनर् �ोत्साहन ग�रएको छ। आ�थर्क वषर्को अन्त्य�तर बढ� रकम भ�ुानी गन� �वृि�मा सधुार ल्याउन सम्पन् न कामको तत्काल भ�ुानी गन� व्यवस्था �मलाइएको छ। न�तजामूलक अनगुमन र मूल्या�न गनर् उच्चस्तर�य संयन्� र नयाँ ��व�धको �योग ग�रएको छ।

    �नरन्तर सधुारको �यास हुँदा हुँदै प�न संघ, �देश तथा स्थानीय तीन वटै तहमा आयोजना कायार्न्वयन तथा बजेट खचर् गन� क्षमतामा केह� कमजोर�हरू देिखएका छन।् प�हलो छ म�हना �ब�तसक्दा प�न केह� ठूला कायर्�म/आयोजनाहरूको कायार्न्वयनले ग�त �लन सकेको छैन। क�तपय आयोजनाको यस अव�धसम्ममा प�न बजेट बाँडफाँट हनु नसक� ख�रद ���या नै शरुु हनु नसकेको अवस्था छ। सावर्ज�नक खर�द �णाल� र �नमार्ण व्यवसायीका सन्दभर्मा देिखएका समस्या हल हनु समय लागेका कारण केह� समयसम्म आयोजना कायार्न्वयनमा �ढलाइ भएको कारणले समेत अधर्वा�षर्क खचर् िस्थ�त अपेक्षाकृत हनु सकेको छैन। यस सन्दभर्मा स्वीकृत कायर्�म कायार्न्वयन र उपलब्ध �ोत प�रचालन गनर् िजम्मेवार �नकायहरूको थप �यत् न गनर् आवश्यक देिखएको छ। बाँक� अव�धमा बजेट कायार्न्वयनलाई थप ती�ता �दई बजेट खचर् र �ोत प�रचालनको ल�य हा�सल गनर् यस ��तवदेनले �दएका सझुावहरू कायार्न्वयन गनर् सम्ब� सबैलाई आ�ह गदर्छु।

    अन्त्यमा, �स्ततु ��तवेदनका ला�ग आवश्यक तथ्या� र सूचना उपलब्ध गराउने सबै �नकायहरू र ��तवदेन तयार गनर् संलग्न मन्�ालयका सिचवलगायत सबै कमर्चार� �म�हरूलाई धन्यवाद �दन चाहन्छु।

    डा. यवुराज ख�तवडा अथर्मन्�ी

  • �वषय सूची

    �वषय पाना नं.

    37कायर्कार� साराशं 37प�रच्छेद एक

    37 Tसम��गत आ�थर्क तथा �व�ीय िस्थ�त37T 5 37१.१ सम��गत आ�थर्क तथा �व�ीय िस्थ�त37 5

    37१.१.१ �वश् व अथर्तन्�को प�रदृष्य37 5 37१.२ रा��य अथर्तन्�37 5

    37१.२.१ उत्पादन के्ष�37 5 37१.२.२ मौ��क िस्थ�त37 6 37१.२.३ �धतोप�37 7 37१.२.४ वा� के्ष�37 7

    37प�रच्छेद दईु 37बजेट खचर् र �ोत प�रचालनको �वश् लेषण

    372.1 37 सम��गत खचर् िस्थ�त �वश् लेषण37 9 372.1.1 मन्�ालयगत खचर् िस्थ�त37 11 372.1.2 �ोतगत खचर् �वश् लेषण37 13 372.1.3 �वकास साझेदारको �ोतको आधारमा खचर् िस्थ�त37 14 372.1.4 कायर्गत खचर् िस्थ�त37 14

    372.२ राजस्व प�रचालन37 15 372.२.1 राजस्व संकलनको अवस्था37 15 372.२.2 कर राजस्वको शीषर्कगत �वश् लेषण37 15 372.२.3 समीक्षा अव�धमा राजस्व �णाल� सधुारमा भएका �मखु कायर्हरू37 19 372.२.4 राजस्व संकलनमा देखा परेका चनुौती37 21 372.२.5 चाल ुवषर्को राजस्वको संशो�धत अनमुान37 22 372.२.6 संशो�धत अनमुानका आधारहरू37 22

    372.३ अन्तरार्��य आ�थर्क सहायता प�रचालन37 23 372.३.1 बजेटमा सहायताको अवस्था37 23 372.३.2 सहायता ��तव�ता37 23 372.३.3 सहायताको सोधभनार् िस्थ�त37 24 372.३.4 सहायता प�रचालनमा �ाप् त भएका उपलिव्ध37 24 372.३.5 सहायता प�रचालनमा देिखएका समस्या र गनुर्पन� सधुारहरू37 25

    372.4 आन्त�रक ऋण प�रचालन37 25 372.537 बजेट सन्तलुन िस्थ�त37 25

    37प�रच्छेद तीन 37रा��य गौरवका आयोजनाहरूको �ग�त अवस्था

    37 T3 .१ पषु्पलाल (मध्यपहाडी) लोकमागर्37T 27 373.2 मलेम्ची खानेपानी आयोजना37 28

  • 37३.३ �सक्टा �सचँाइ आयोजना37 28 373.4 रानीजमरा कुल�रया �सँचाइ आयोजना37 29 373.5 भेर� बबई डाइभसर्न बहउु�ेश्यीय आयोजना37 29 373.6 दिक्षण एिशया पयर्टन पूवार्धार �वकास आयोजना (गौतम व�ु अन्तरार्��य �वमानस्थल)37 29 373.7 �नजगढ अन्तरार्��य �वमानस्थल37 30 373.8 पोखरा के्ष�ीय अन्तरार्��य �वमानस्थल37 30 373.9 पशपु�त के्ष� �वकास कोष37 31 373.10 लिुम्बनी के्ष� �वकास कोष37 31 373.11 मा�थल्लो तामाकोशी जल�व�तु आयोजना37 32 373.१२ काठमाड�-तराई मधेश �तु मागर्37 32 373.13 उ�र दिक्षण (कोशी) लोकमागर्37 33 373.14 उ�र दिक्षण (काल�गण्डक� को�रडोर) लोकमागर्37 33 373.15 उ�र दिक्षण (कणार्ल� को�रडोर) लोकमागर्37 33 373.1६ हलुाक� राजमागर्37 34 373.17 रेल, मे�ो रेल तथा मोनोरेल �वकास आयोजना37 34 373.18 बबई �सचँाइ आयोजना37 35 373.1937 गल्छ�-��शलु�- मैल�ु-स्या�ुबेसी-रसवुागढ� सडक37 35 373.20 रा�प�त चरेु संरक्षण कायर्�म37 35 373.21 बढु�गण्डक� जल�व�तु आयोजना37 36 373.२2 पि�म सेती जल�व�तु आयोजना37 36 37 T३.२३ �व�तु �शारण आयोजना37T 36 373.24 रािष् �य गौरवका आयोजना कायार्न्वयनका समस्या र समाधानका उपायहरू37 37

    37प�रच्छेद चार 37क्ष�ेगत र मन्�ालयगत उपलिब्ध �वश् लेषण

    374.1 आ�थर्क तथा �व�ीय के्ष�37 38 374.1.1अथर् तथा �व�37 38 374.1.2 उ�ोग, वािणज्य तथा आपू�तर्37 42 374.1.3 कृ�ष तथा पशपुन्छ� �वकास37 43 374.1.4 भ�ूम व्यवस्था, सहकार� तथा ग�रवी �नवारण37 44 374.1.5 �म, रोजगार तथा सामािजक सरुक्षा37 45 374.1.6 वन तथा वातावरण37 45 374.1.7 संस्कृ�त, पयर्टन तथा नाग�रक उड् डयन37 46 374.1.8 रा��य योजना, �ाकृ�तक �ोत तथा �व� व्यवस्था37 47

    374.2 भौ�तक पूवार्धार37 48 374.2.1 संघीय मा�मला तथा सामान्य �शासन37 48 374.2.2 ऊजार् जल�ोत तथा �सँचाइ37 48 374.2.3 सञ् चार तथा सूचना ��व�ध मन्�ालय37 49 374.2.4 भौ�तक पूवार्धार तथा यातायात37 50 374.2.5 शहर� �वकास37 51

  • 374.2.6 भकूम्प प�छको पनु�नर्मार्ण37 52 374.3 सामािजक पूवार्धार37 52

    374.3.1 स्वास्थ्य तथा जनसंख्या37 52 374.3.2 िशक्षा, �वज्ञान तथा ��व�ध37 53 374.3.3 खानेपानी तथा सरसफाइ37 55 374.3.4 म�हला बालबा�लका तथा जे� नाग�रक37 55 374.3.5 यवुा तथा खेलकुद37 56

    374.4 सावर्ज�नक सेवा �वाह र सशुासन37 57 374.4.1 रक्षा37 58 374.4.2 गहृ �शासन37 58 374.4.3 कानून न्याय तथा संसद�य व्यवस्था37 59 374.4.4 पररा� सम्बन्ध37 59

    37प�रच्छेद पाचँ 37बजेट �णाल� तथा सावर्ज�नक �व� व्यवस्थापनमा भएका सधुारका �यास

    375.1. �व�ीय संघीयता कायार्न्वयन र �व� हस्तान्तरण37 61 375.2. योजना र कायर्�म हस्तान्तरण र कायार्न्वयन37 63 375.3. आ�थर्क वषर् 2076/77 को बजेट कायार्न्वयन सम्बन्धी मागर्दशर्न37 63 375.4. अिख्तयार� तथा कायर्�म स्वीकृ�त37 64 375.5. समीक्षा अव�धमा ग�रएका �यास37 64

    375.5.1. �वशषे अनदुान कायर्�व�ध र समपूरक अनदुान कायर्�व�ध संशोधन र रकम हस्तान्तरण37 64 375.5.2 अन्तर सरकार� �व� प�रषद्को बैठकमा भएका �नणर्यहरूको कायार्न्वयनको अवस्था37 65 375.5.3 मन्�ालयगत बजेट सूचना �णाल� (LMBIS) मा सधुार37 66 375.5.4 एक�कृत आ�थर्क संकेत, वग�करण र व्याख्या, २०७४ को दो�ो संशोधन37 66 375.5.5 बजेटका ल�य हा�सल गनर् र खचर् बढाउन ग�रएका �यासहरू37 66

    37प�रच्छेद छ 37खचर्को संशो�धत अनमुान र पनु: �ाथ�मक�करण

    376.1 सम��गत खचर् एवं �ोतको संशो�धत अनमुान37 69 376.1.1 खचर्को संशो�धत अनमुान37 69 376.1.2 खचर्को संशो�धत अनमुानका आधार37 70 376.1.3 चाल ुखचर् अनमुान37 73 376.1.4 पुजँीगत खचर् अनमुान37 73 376.1.5 �व�ीय व्यवस्थातफर् को अनमुान37 73

    376.2 �ोतगत खचर् अनमुान37 73 376.3 37 खचर्को �ाथ�मक�करण37 74

    376.3.1 चाल ुखचर्37 74 376.3.२ पुजँीगत खचर्37 75

    37प�रच्छेद सात 37�देश तथा स्थानीय तहमा �व�ीय हस्तान्तरण तथा खचर्को िस्थ�त

    377.1 37 �देश तथा स्थानीय तहलाई �व�ीय हस्तान्तरण37 77

  • 377.2 �देश तथा स्थानीय तहलाई राजस्व हस्तान्तरण37 77 377.3 37 �देशगत �व�ीय हस्तान्तरण र खचर्को िस्थ�त37 78 377.4 37 �देश तहको बजेट र खचर्को िस्थ�त37 78 37 T7 .5 स्थानीय तहमा �व�ीय हस्तान्तरण र खचर्को अवस्था37 T 79 37७.637 �व�ीय संघीयता कायार्न्वयन गन� सन्दभर्मा भएका उपलिब्ध र समीक्षा37 79 377.7 �व�ीय संघीयताको पूणर् कायार्न्वयनमा अनभुतू ग�रएका समस्या37 81 377.837 समाधानका उपायहरू37 81

    37प�रच्छेद आठ 37बजेट कायार्न्वयन र �ोत व्यवस्थापनका ला�ग गनुर्पन� कायर्

    378.1 तत्काल गनुर्पन� कायर्37 83 378.1.1 बजेट कायार्न्वयन37 83 378.1.2 �ोत व्यवस्थापन37 84

    378.2 द�घर्कालमा गनुर्पन� काम37 85 378.2.1 बजेट तजुर्मा37 85 378.2.2 बजेट कायार्न्वयन37 86 378.2.3 �ोत व्यवस्थापन37 87

  • 1

    कायर्कार� सारांश

    सम��गत आ�थर्क तथा �व�ीय िस्थ�त • कृ�ष के्ष�मा भएको वृ��, औ�ो�गक उत्पादनमा भएको �वस्तार, होटल लगायतका पयर्टन पूवार्धारमा बढेको

    लगानी, जल�व�तु आयोजना, सडक, �वमानस्थलजस्ता भौ�तक पूवार्धारको �नमार्ण तथा परुाताित्वक भवन, �नजी आवास, �व�ालयलगायत भकुम्पबाट क्ष�त�स्त संरचनाहरूको पनु�नर्मार्णमा आएको ती�ता, �व�ीय के्ष�मा भएको �वस्तार, नेपाल �मण वषर् २०२० लगायतका कारणले चाल ु आ�थर्क वषर्मा आ�थर्क ��याकलापहरू �वस्तार भई उच्च आ�थर्क व�ृ�को �नरन्तरता कायम हनुे देिखएको छ।

    • आ�थर्क वषर् २०७६/७७ को प�हलो छ म�हनासम्मको औसत म�ुास्फ��त ६.४ ��तशत रहेको छ।

    • समीक्षा अव�धमा �व�षेण आ�वाह 0.9 ��तशतले वृ�� भई रू. 4 खवर् 47 अवर् 26 करोड पगेुको छ। अिघल्लो वषर्को सोह� अव�धमा �व�षेण आ�वाह ३०.2 ��तशतले बढेको �थयो।

    • कूल वस्त ु �नयार्त अिघल्लो वषर्को सोह� अव�धको तलुनामा २६.१ ��तशतले व�ृ� भई रू.५७ अबर् २८ करोड पगेुको छ। अिघल्लो आ�थर्क वषर्को सोह� अव�धमा यस्तो �नयार्त ११.५ ��तशतले व�ृ� भएको �थयो। कूल वस्त ुआयात ४ ��तशतले घटेर रू.६ खबर् ९४ अबर् ६९ करोड पगेुको छ। अिघल्लो आ�थर्क वषर्को सोह� अव�धमा यस्तो आयात ३०.५ ��तशतले वृ�� भएको �थयो।

    • कूल व्यापार घाटा ६.१ ��तशतले घट� रू.६ खबर् ३७ अबर् ४१ करोड पगेुको छ। अिघल्लो वषर्को सोह� अव�धमा व्यापार घाटा ३२ ��तशतले बढेको �थयो।

    • शोधनान्तर िस्थ�त रू.२६ अबर् ६५ करोडले बचतमा रहेको छ। अिघल्लो वषर्को सोह� अव�धमा शोधनान्तर िस्थ�त रू.६३ अबर् ६८ करोडले घाटामा रहेको �थयो।

    • �वदेशी �व�नमय सिञ् च�त रू. १० खबर् ९५ अवर् 98 करोड रहेको छ। �वदेशी �व�नमय सिञ् च�तको �व�मान स्तरले ९.६ म�हनाको वस्त ुआयात र ८.४ म�हनाको वस्त ुतथा सेवा आयात धान् न पयार्प् त रहन ेदेिखन्छ।

    • समीक्षा अव�धमा ब��क� के्ष�को �नके्षप प�रचालन र �नजी के्ष�मा जाने कजार् �वाह दबैु अिघल्लो वषर्को तलुनामा व�ृ� भएको छ।

    • नेप्से सूचकांक गत वषर्को यह� अव�धको तलुनामा 85 �वन्दलेु वृ�� भई १२६३.४ �वन्दमुा पगेुको छ।

    बजेट खचर् र �ोत प�रचालन

    • कूल �व�नयोजन रू.15 खबर् 32 अबर् 96 करोड 71 लाख मध्य ेप�हलो ६ म�हनामा रू.४ खबर् २२ अबर् 55 करोड 6 लाख खचर् भएको छ। यो खचर् कूल �व�नयोजनको 27.6 ��तशत हो।

    • चाल ुखचर् तफर् रू.३ खबर् ९ अबर् ६० करोड ६८ लाख अथार्त �व�नयोजनको 32.4 ��तशत, पूजँीगत र �व�ीय व्यवस्थातफर् �व�नयोजनको �मश: रू.६२ अबर् ७६ करोड ६७ लाख अथार्त 15.4 ��तशत र रू.50 अबर् १७ करोड ७० लाख अथार्त 29.9 ��तशत खचर् भएको छ।

    • नेपाल सरकारको �ोततफर् को गत आ�थर्क वषर्को सोह� अव�धभन्दा 6.0 ��तशतले खचर् बढेको छ। वैदेिशक अनदुान तफर् गत वषर्भन्दा 84.0 ��तशतले खचर् बढेको छ भने वैदेिशक ऋणतफर् गत वषर्को तलुनामा 79.2 ��तशतले वृ�� भएको छ।

  • 2

    • राजस्व संकलन रू.4 खबर् 56 अबर् 18 करोड भएको छ जनु गत बषर्को सोह� अव�धको संकलनको तलुनामा 13.4 ��तशतले बढ� हो। यसमध्ये कर राजस्वको वृ�� 9.0 ��तशत र गैर कर राजस्वको वृ�� 50.0 ��तशत छ।

    • �वकास आयोजना कायार्न्वयनको ला�ग रू.७२ अबर् ९८ करोड २३लाख बराबरको वैदेिशक सहायताको ��तव�ता �ाप् त भएको छ।

    • वैदेिशक सहायतातफर् नेपाल सरकारको �ोतबाट खचर् भई सोधभनार् �ाप् त गनुर्पन� रकम रू.64 अबर् 48 करोड रहेकोमा समीक्षा अव�धमा रू.34 अबर् 22 करोड सोधभनार् �ाप् त भइसकेको छ।

    • समीक्षा अव�धमा आन्त�रक ऋण प�रचालन ग�रएको छैन।

    रा��य गौरवका आयोजनाको �ग�तको अवस्था

    • चाल ुआ�थर्क वषर्मा २०७६/७७ मा रा��य गौरबका आयोजनाहरूमा रू.१ खबर् 2 अबर् 8 करोड �व�नयोजन ग�रएकोमा रू.20 अबर् 41 करोड अथार्त ्19 ��तशत खचर् भएको छ।

    • गौतमब�ु अन्तरार्��य �वमानस्थल, मा�थल्लो तामाकोशी जल�व�तु आयोजना र मेलम्ची खानेपानी आयोजना सम्पन् न हनुे �ममा रहेको छ। पोखरा के्ष�ीय अन्तरार्��य �वमानस्थल, मध्यपहाडी लोकमागर् र उ�रदिक्षण लोकमागर्को �ग�त उत्साहजनक देिखएको छ।

    �व�ीय संघीयता कायार्न्वयन

    • रा��य योजना आयोगले कायर्�म छनौट गन� ब्यवस्था �मलाई �वशेष अनदुान कायर्�व�ध र समपूरक अनदुान कायर्�व�धलाई आवश्यक संशोधन ग�र कायार्न्वयनमा ल्याइएको छ।

    • �देश तथा स्थानीय तहमा हस्तान्त�रत अधरुा आयोजना सम्पन् न गनर् �ग�तको आधारमा थप रकम हस्तान्तरण ग�रएको छ।

    • सशतर्, समपूरक र �वशेष अनदुानको रकम असार मसान्तसम्म खचर् नभई बचत भएमा संघीय सिञ् चत कोषमा �फतार् दािखल गनुर्पन� व्यवस्था ग�रएको छ।

    • �तनै तहबीच हनुे रोयल्ट� बाँडफाँट सम्बन्धी सू� मिन्�प�रषद् बाट स्वीकृत भई रोयल्ट�को रकम बाँडफाँट ग�रएको छ।

    • �देश तथा स्थानीय �वभाज्य कोष सञ् चालनको मागर्दशर्न तयार गर� कायार्न्वयनका ला�ग पठाइएको छ।

    • नेपाल सरकार, �देश तथा स्थानीय तहमा लागू हनु े गर� आन्त�रक �नयन्�ण �दग्दशर्न कायार्न्वयनमा ल्याइएको छ।

    बजेट �णाल� र सावर्ज�नक �व� व्यवस्थापनमा सधुार

    • �व�ीय अनशुासन पारदिशर्ता र उ�रदा�यत्व �व�र्न गनर् आ�थर्क कायर्�व�ध तथा �व�ीय उ�रदा�यत्व ऐन कायार्न्वयनमा आएको छ। �व�नयोजन कुशलता हा�सल गनर् रा��य आयोजना ब�कको स्थापना ग�रएको छ। मध्यकाल�न खचर् संरचना संस्थागत भएको छ।

    • Government Finance Statistics (GFS) 2014 मा आधा�रत एक�कृत आ�थर्क संकेत, वग�करण र व्याख्या, २०७४ को दो�ो संशोधन ग�र चाल ुआ�थर्क वषर्को बजेट �स्ततु ग�रएको छ। बहवुष�य ठेक् का सम्बन्धी मापदण्ड, 2076 कायार्न्वयनमा ल्याइएको छ। सावर्ज�नक खर�द �नयमावल�मा नव� संशोधन ग�रएको छ।

  • 3

    • नेपाल सरकारका सबै तहको आ�थर्क वषर् 2075/76 को एक�कृत �व�ीय ��तवदेन तयार गर� महालेखा पर�क्षकको कायार्लयमा पेश ग�रएको छ।

    • संघमा LMBIS र �देशमा PLMBIS पूणर् रूपमा कायार्न्वयनमा ल्याइएको छ। स्थानीय तहको संिचत कोष व्यवस्थापन �णाल� (Sub-national Treasury Regulatory Application-SuTRA) मा ७४१ स्थानीय तहहरू आव� भई हाल ६66 स्थानीय तहहरूमा यो �णाल� पूणर् रूपमा लागू भएको छ।

    • लेखा�न �णाल�मा एकरूपता कायम गनर् तथा �व�ीय जोिखमलाई न्यूनीकरण गनर् कम्प्यूटरमा आधा�रत सरकार� लेखा�न �णाल� (Computerized Government Accounting System-CGAS) नेपाल सरकारका ४ हजार १ सय ३८ कायार्लय मध्ये २ हजार ८ सय ७६ कायार्लयहरूमा लागू भएको छ। सरकार� भ�ुानी �णाल�मा Electronic Fund Transfer (EFT) देशभर लागू भएको छ।

    • तीनै तहका सिञ् चत कोष तथा अन्य सरकार� कारोवारहरू सञ् चालन गनर् नेपाल रा� ब�कले सरकार� कारोवार �नद� िशका, २०७६ जार� गरेको छ।

    • �देश तथा स्थानीय तहमा अन्तरार्�� आ�थर्क सहायता प�रचालन मापदण्ड, 2076 स्वीकृत भएको छ।

    • सावर्ज�नक �नमार्णको ठेक् का लगाउँदा सहायक कायर्हरूलाई प्याकेजमा समावशे ग�र ठेक् का लगाउने नी�त �लइएको छ।

    • सम्माननीय �धानमन्�ी र माननीय मन्�ी, माननीय मन्�ी र सिचव, सिचव र �वभागीय �मखु तथा महाशाखा �मखुसँग कायर्सम्पादन करार गर� त्यसको अनगुमन ग�रएको छ। बजेट कायार्न्वयनमा देिखएका समस्या र अथर् मन्�ालयको तफर् बाट सहजीकरण गनुर्पन� �वषयमा अथर् मन्�ालयमा समीक्षा गर� आवश्यक समन्वय ग�रएको छ।

    सम��गत खचर् एवं �ोतको संशो�धत अनमुान

    • चाल ुआ�थर्क वषर्मा जम्मा रू.13 खबर् 85 अबर् 96 करोड 36 लाख खचर् हनुे अनमुान छ, जनु कुल �व�नयोजनको तलुनामा 90.4 ��तशत हो।

    • चालतुफर् रू.9 खबर् 4 अबर् 46 करोड 8 लाख (�व�नयोिजत बजेटको 94.5 ��तशत), पूजँीगततफर् रू. 3 खबर् 26 अबर् 81 करोड 27 लाख (�व�नयोिजत बजटेको 80.1 ��तशत) र �व�ीय व्यवस्थातफर् रू. 1 खबर् 54 अबर् 69 करोड 1 लाख (�व�नयोजनको 92.2 ��तशत) खचर् हनुे अनमुान छ।

    • चाल ुवषर्को अन्त्यसम्ममा नपेाल सरकारको �ोत (राजस्व र आन्त�रक ऋण) बाट रू. 11 खवर् 32 अवर् 50 करोड वैदेिशक अनदुान तफर् रू. 43 अबर् 55 करोड 46 लाख र वैदेिशक ऋण तफर् रू. 2 खबर् 9 अवर् 90 करोड 90 लाख प�रचालन हनुे संशो�धत अनमुान रहेको छ।

    बजेट कायार्न्वयन र �ोत व्यवस्थापनमा तत्काल गनुर्पन� सधुार

    • आयोजना/कायर्�मको हाल सम्पन् न कायर्को �सिजर्त दा�यत्वको भ�ुानीलाई �ाथ�मकता �दई बजेट व्यवस्थापन गन�। बाँक� रहेको बजेट बाँडफाँट 2076 फागनु मसान्त�भ� �नणर्य गर� सक्न।े 2076 फागनु मसान्त�भ� बाँक� रहेका ठेक् का सम्झौता सम्पन् न गर� कायार्देश �दन।े

    • बैदेिशक �ोतमा �व�नयोिजत रकम उपलब्ध �ोतको आधारमा दो�ो चौमा�सकसम्मको बजेट फुकुवा गर� बजेट व्यवस्थापनलाई सहजीकरण गन�। रा��य गौरबका आयोजना र उच्च �ाथ�मकता �ाप् त आयोजनाहरूमा थप माग भई आएमा तत्काल सम्वोधन गन�।

  • 4

    • सोधभनार् �लन बाँक� रकम यथाशी� सोधभनार् �लन महालेखा �नयन्�क कायर्लय र सम्बिन्धत मन्�ालयले पहल गन�। सोझै भ�ुानी हनुे र वस्तगुत सहायताको खचर्को �ववरण �नय�मत रूपमा ��तवदेन हनुे व्यवस्था �मलाउने।

    • खचर् नहनुे बजेट रकम आ�थर्क कायर्�व�ध तथा �व�ीय उ�रदा�यत्व ऐन, 2076 ले तोकेको समय�भ� समपर्ण गन�/गराउने।

    • नयाँ संगठन स्थापना र थप दरवन्द� �सजर्नामा �नयन्�ण गन�। संवैधा�नक आयोगहरू र मन्�ालयको कायर्सँग समानान्तर काम गन� गर� रहेका छु�ै �नकाय खारेज गन� र नयाँ स्थापना नगन�।

    • स्वीकृत कायर्�म तथा खर�द योजना बमोिजम फागनु मसान्त�भ� सबै ���या पूरा गर� बाँक� रहेका ठेक् का सम्झौता सम्पन् न गर� कायार्देश �दने।

    • संघीय मन्�ालयहरू र �देशमा हस्तान्तरण भई गएका अधरुा आयोजनाको सम्पन् न कायर्को भ�ुानीलाई �ाथ�मकता �दई �व�नयोिजत बजेटबाट �व�ीय हस्तान्तरण गन�।

    • �ोत प�रचालनको �ग�तको मूल्या�नको आधारमा दो�ो �ाथ�मकताका कम मह�वका आयोजना/कायर्�म, उ� अव�धमा शरुु नै नभएका आयोजना, वैदेिशक सहायताको सम्झौता नभएका आयोजना, सा�ै कम �ग�त भएका आयोजना/कायर्�म ते�ो चौमा�सकको बजेट रोक् का वा कटौती गन�।

    • सवार� साधन स�ुवधा पाउने पदा�धकार�हरूको ला�ग सवार� साधनको स्पष् ट मापदण्ड बनाई लागू गन�।

    • अत्यावश्यक बाहेकका सभा, गोष् ठ�, से�मनार, �मण, अध्ययन, अवलोकन, ताल�म जस्ता कायर्�महरू ते�ो चौमा�सकमा सञ् चालन गनर् नपाइन ेगर� रोक लगाउन।े दो�ो चौमा�सकसम्म प�न सम्झौता गर� �नकासा न�लएका अनदुान ते�ो चौमा�सकमा न�दने गर� �ोत व्यवस्थापन गन�।

    • कर चहुावट �नयन्�ण, बजार अनगुमन, वक्यौता असलु�, करको दायरा �वस्तार, अनसुन्धान र पर�क्षण, अ�ीम कर असलु� एवं बेरूज ुफ�ौटको कायर्लाई ती�ता �दने।

  • 5

    प�रच्छेद एक

    सम��गत आ�थर्क तथा �व�ीय िस्थ�त

    १.१ सम��गत आ�थर्क तथा �व�ीय िस्थ�त

    १.१.१ �वश् व अथर्तन्�को प�रदृष्य

    सन ्२०१९ मा २.९ ��तशत रहेको �वश् वको आ�थर्क व�ृ�दर सन ्२०२० मा ३.३ ��तशत रहन े�के्षपण अन्तरार्��य म�ुा कोषले गरेको छ। भारत र चीन जस्ता उद�यमान अथर्तन्�को �वस्तारमा ससु्तता आएता प�न प�छल्लो समयमा �वक�सत र अन्य उद�यमान अथर्तन्�हरूमा अपनाइएको मौ��क सहजता एवं चीन र अमे�रकाबीच भएको व्यापार सहजीकरणलगायतका कारण आगामी वषर्को आ�थर्क वृ��दरमा सधुार हनुे अनमुान रहेको छ। सन ् २०१९ मा ३.७ ��तशतले व�ृ� भएको अनमुान ग�रएको उद�यमान तथा �वकासोन्मखु देशहरूको अथर्तन्� सन ् २०२० मा ४.४ ��तशतले बढ्न े�के्षपण रहेको छ। नेपालका �छमेक� मलुकुहरू चीन र भारतको आ�थर्क वृ��दर सन ् २०१९ मा �मशः ६.१ ��तशत र ४.८ ��तशतले बढेको अनमुान रहेकोमा सन ् २०२० मा �मशः ६.० ��तशत र ५.८ ��तशतले बढ्ने �के्षपण छ। नोवेल कोरोना भाइरसलगायतका प�छल्ला समयमा देिखएका केह� समस्याहरूले �वश् व अथर्तन्�को �वस्तारमा चनुौती थ�पएको छ।

    १.२ रा��य अथर्तन्�

    १.२.१ उत्पादन क्ष�े

    चाल ुआ�थर्क वषर्को प�हलो छ म�हनाको अव�धमा आ�थर्क ��याकलापहरू �वस्तार भई उच्च आ�थर्क वृ��को �नरन्तरता कायम हनुे देिखएको छ। तथा�प कृ�ष के्ष�को वृ��दरमा केह� कमी आउने र गै� कृ�ष के्ष� अन्तगर्त पयर्टनमा प�छल्लो समय केह� ��तकूलता देिखएको छ।

    यो वषर् क�रब 1 हजार मेगावाट क्षमताका �व�भन् न �व�तु आयोजनाहरू र गौतमब�ु अन्तरार्��य �वमानस्थलको �नमार्ण सम्पन् न हनुे �ममा छ। मलेम्ची खानेपानी आयोजना, सडक, �वमानस्थल र �सँचाइ लगायतका रा��य गौरबका आयोजनाहरूको कायार्न्वयनमा ती�ता आएको छ। �देश तथा स्थानीय तहबाट आ�थर्क ��याकलाप �वस्तार भइरहेको छ। पनु�नर्मार्ण कायर् उत्साहजक रूपले अिघ बढेको छ। �व�ीय पहुँचमा उल्लेखनीय �ग�त भएको छ भने �व�ीय साधन उत्पादनमखुी हुँदै गएको छ।

    कृ�ष क्ष�े

    चाल ु आ�थर्क वषर्मा धानको उत्पादन १.१ ��तशतले घट्ने र मकैको उत्पादन ५.७ ��तशत र कोदोको उत्पादनमा सामान्य वृ�� हनुे अनमुान छ। अनकूुल मौसमका कारण गहुँ लगायतका �हउँदे बाल�को उत्पादन बढ्ने अनमुान ग�रएको छ। गत वषर् धानको उत्पादन ९.५ ��तशत र गहुँको उत्पादन १ ��तशतले बढेको �थयो भने मकैको उत्पादन ०.९ ��तशत तथा कोदोको उत्पादन ०.६ ��तशतले घटेको �थयो।

  • 6

    गैर-कृ�ष क्ष�े

    औ�ो�गक तथा सेवा के्ष�को �नरन्तर �वस्तार भइरहेको छ। �व�तु आपू�तर्मा �नय�मतता, असल �म सम्बन्ध, �व�ीय सेवा र बजारको सधुार तथा �वस्तारबाट औ�ो�गक एवं सेवा के्ष�मा लगानी व�ृ� भइरहेको छ। जल�व�तु आयोजना, सडक, �वमानस्थल जस्ता भौ�तक पूवार्धारको �नमार्ण तथा परुाताित्वक भवन, �नजी आवास, �व�ालयलगायत भकूम्पबाट क्ष�त�स्त संरचनाहरूको पनु�नर्मार्णले ती�ता पाएको छ। पनु�नर्मार्णको कायर् चाल ु वषर् 80 ��तशत सम्पन् न हनुे अनमुान ग�रएको छ। वािणज्य ब�कको शाखा, �वमा सेवा, लघ�ुव� र सहकार� के्ष� �वस्तार भएको कारण �व�ीय पहुँच बढेको छ। नेपाल �मण वषर् २०२० को कायार्न्वयन अिघ बढाइएको छ। िशक्षा, स्वास्थ्य तथा अन्य सामािजक सेवाको �वस्तार सन्तोष�द छ। थोक तथा ख�ुा व्यापार र सामदुा�यक के्ष�को �वस्तार उत्साह�द छ। यी सबै कारणले गै� कृ�ष के्ष�को वृ�� ल�यको हाराहार�मा रहने अनमुान छ।

    िशक्षातफर् 70 िजल्लालाई पूणर् साक्षर बनाउने कायर्�म, 3 सय �व�ालय भवन �नमार्ण, कक्षा कोठा �वस्तार र �व�ालय के्ष� �वकास कायर्�म सञ् चालनमा रहेका छन।् स्वास्थ्य �वमा कायर्�मको �भावकार� कायार्न्वयन भइरहेको छ। रा��य गौरबका केह� आयोजनाहरू सम्पन् न हनुे चरणमा रहेका छन।् खानीजन्य उत्पादन व�ृ� भएको छ। समीक्षा अव�धमा पयर्टन ग�त�व�ध �वस्तार भई पयर्टन आय 14.2 ��तशतले वृ�� भएको छ भने व्ययमा 21.7 ��तशतले कमी आएको छ।

    म�ुास्फ��त

    आ�थर्क वषर् २०७६/७७ मा म�ुास्फ��तलाई ६ ��तशतको सीमा�भ� राख् ने ल�य रहेकोमा प�हलो छ म�हनासम्मको औसत म�ुास्फ��त ६.४ ��तशत रहेको छ। यस अव�धमा �छमके� मलुकुहरू खा� वस्तमुा उच्च मूल्य वृ��मा भएकोले त्यसको �भावस्वरूप खा� वस्तहुरूको मूल्य वृ��मा चाप परेको छ। आगामी �दनमा कृ�ष के्ष�मा मौसम अनकूुल भई �हउँदे बाल�को उत्पादनमा सकारात्मक �भाव पनुर्को साथै औ�ो�गक उत्पादन �वस्तार हनुे र मौ��क नी�तले माग पक्ष व्यविस्थत गन� कारण म�ुास्फ��त लिक्षत सीमा�भ� रहने अनमुान छ।

    �व�षेण आ�वाह

    समीक्षा अव�धमा �व�षेण आ�वाह 0.9 ��तशतले वृ�� भई रू. 4 खवर् 47 अवर् 26 करोड पगेुको छ। अिघल्लो वषर्को सोह� अव�धमा �व�षेण आ�वाह ३०.2 ��तशतले बढेको �थयो। प�छल्ला म�हनाहरूमा वैदेिशक रोजगार�मा जानेको संख्यामा वृ�� हुँदै गएकोले आगामी म�हनामा �व�षेण आ�वाहमा सधुार हनुे अनमुान छ। यस अव�धमा �म स्वीकृ�तका आधारमा वैदेिशक रोजगार�मा जान ेनेपाल�को संख्या (पनुः �म स्वीकृ�त बाहेक) १७.७ ��तशतले बढेको छ। अिघल्लो वषर्को सोह� अव�धमा यस्तो संख्या ३७.३ ��तशतले घटेको �थयो।

    १.२.२ मौ��क िस्थ�त

    म�ुा�दाय

    समीक्षा अव�धमा �वस्ततृ म�ुा�दाय ५.३ ��तशतले बढेको छ। अिघल्लो वषर्को सोह� अव�धमा उ� म�ुा�दाय ६.४ ��तशतले बढेको �थयो। वा�षर्क �वन्दगुत आधारमा २०७६ पौष मसान्तमा �वस्ततृ म�ुा�दाय १४.५ ��तशतले बढेको छ।

  • 7

    कुल आन्त�रक कजार्

    कुल आन्त�रक कजार् २.२ ��तशतले बढेको छ। अिघल्लो वषर्को सोह� अव�धमा उ� कजार् ८.७ ��तशतले बढेको �थयो। वा�षर्क �वन्दगुत आधारमा २०७६ पौष मसान्तमा यस्तो कजार् १४.१ ��तशतले बढेको छ। समीक्षा अव�धमा ब��क� के्ष�बाट �नजी के्ष�मा जाने कजार् ८.७ ��तशते बढेको छ। अिघल्लो वषर्को सोह� अव�धमा यस्तो कजार् १२.७ ��तशतले बढेको �थयो। वा�षर्क �वन्दगुत आधारमा २०७६ पौष मसान्तमा यस्तो कजार् १४.९ ��तशतले बढेको छ।

    �नक्षपे संकलन

    समीक्षा अव�धमा ब�क तथा �व�ीय संस्थाहरूले संकलन गन� �नके्षप ६.२ ��तशतले व�ृ� भई रू.३४ खबर् ३५ अबर् पगेुको छ। अिघल्लो वषर्को सोह� अव�धमा यस्तो �नके्षप ७.७ ��तशतले बढेको �थयो। वा�षर्क �वन्दगुत आधारमा २०७६ पौष मसान्तमा ब�क तथा �व�ीय संस्थाहरूको �नके्षप १६.३ ��तशतले बढेको छ। २०७६ पौष मसान्तमा ब�क तथा �व�ीय संस्थाहरूको कुल �नके्षपमा चल्ती, बचत र म�ुतीको अंश �मशः ८.५ ��तशत, ३१.९ ��तशत र ४९.२ ��तशत रहेको छ। ब�कहरूको �ोतमा पुजँी कोष र म�ुती �नके्षपको अंश बढ्दै गएको कारण द�घर्काल�न लगानीका ला�ग �व�ीय �ोतको उपलब्धता बढ्दै गएको छ।

    १.२.३ �धतोप�

    �धतोप� बजार

    समीक्षा अव�धमा �धतोप� बजारमा रू.५३ अबर् १३ करोड ७६ लाख बराबरको ९० करोड ९३ लाख �क�ा शेयर �नष्काशन भएको छ। अिघल्लो वषर्को यसै अव�धमा रू.33 अबर् 38 करोड 39 लाख बराबरको 31 करोड 74 लाख �क�ा शेयर �नष्काशन भएको �थयो। �धतोप�को मूल्य मापन गन� नेप्से सूचका� २०७६ असार मसान्तको १२५९.० �वन्दबुाट २०७६ पौष मसान्तमा ०.३ ��तशतले वृ�� भई १२६३.४ �वन्दमुा पगेुको छ। २०७६ पौषसम्ममा बजार पुजँीकरण रू.१६ खबर् १० अबर् ६९ करोड कायम छ। शेयर बजारमा ��व�धको �योग बढ्दो छ र बजारको ग�तशीलता प�न सन्तोष�द छ।

    ऋणप� बजार

    समीक्षा अव�धमा ब�क तथा �व�ीय संस्थाबाट रू.16 अबर् 4 करोड बराबरको ऋणप� जार� भएको छ। गत वषर्को यह� अव�धमा रू.5 अबर् 83 करोड बराबरको ऋणप� जार� भएको �थयो। 2076 असार मसान्तसम्ममा ब�क तथा �व�ीय संस्थाले रू.26 अबर् 92 करोड बराबरको ऋणप� प�रचालन गरेका �थए।

    १.२.४ वा� क्ष�े

    वैदेिशक व्यापार

    समीक्षा अव�धमा कुल वस्त ु �नयार्त अिघल्लो वषर्को तलुनामा २६.१ ��तशतले वृ�� भई रू.५७ अबर् २८ करोड पगेुको छ। अिघल्लो आ�थर्क वषर्को सोह� अव�धमा यस्तो �नयार्त ११.५ ��तशतले वृ�� भएको �थयो।

    यस अव�धमा कुल वस्त ुआयात ४ ��तशतले घटेर रू.६ खबर् ९४ अबर् ६९ करोड कायम भएको छ। अिघल्लो आ�थर्क वषर् यस्तो आयात ३०.५ ��तशतले वृ�� भएको �थयो। यस अव�धमा पाम तेल,

  • 8

    अल�ची, जटुका सामान, आयवु��दक औष�ध र दालको �नयार्त उत्साहजनक रूपमा बढेको छ। यस वषर् आयात घटेका �मखु वस्तहुरूमा एम.एस. �बलेट्स, पे�ो�लयम पदाथर्, चामल, �समने्ट िक्लङ् कर, सनु, सवार� साधन लगायतका वस्तहुरू छन।् आयातमा �ास र �नयार्त वृ��का कारण समीक्षा अव�धमा कुल व्यापार घाटा ६.१ ��तशतले घट� रू.६ खबर् ३७ अबर् ४१ करोडमा सी�मत रहेको छ। अिघल्लो वषर्को सोह� अव�धमा व्यापार घाटा ३२ ��तशतले बढेको �थयो। समीक्षा अव�धमा चाल ु खाता असन्तलुनमा उल्लेख्य सधुार भई रू.८२ अबर् १ करोडमा सी�मत रहेको छ। गत आ�थर्क वषर्को सोह� अव�धमा चाल ुखाता रू.१ खबर् ५२ अबर् १६ करोडले घाटामा रहेको �थयो।

    शोधनान्तर िस्थ�त र �वदेशी �व�नमय सिञ् च�त

    चाल ुआ�थर्क वषर्को प�हलो छ म�हनामा शोधनान्तर िस्थ�त रू.२६ अबर् ६५ करोडले बचतमा रहेको छ। अिघल्लो वषर्को सोह� अव�धमा शोधनान्तर िस्थ�त रू.६३ अबर् ६८ करोडले घाटामा रहेको �थयो।

    २०७६ पौष मसान्तमा कुल �वदेशी �व�नमय सिञ् च�त २०७६ असार मसान्तको रू.१० खबर् ३८ अबर् ९२ करोडको तलुनामा रू.57 अबर् 6 करोडले वृ�� भई रू.१० खबर् ९५ अबर् ९८ करोड पगेुको छ। �व�मान �वदेशी �व�नमय सिञ् च�तको ९.६ म�हनाको वस्त ुआयात र ८.४ म�हनाको वस्त ुतथा सेवा आयात धान् न पयार्प् त रहने देिखन्छ।

    वैदेिशक लगानी

    समीक्षा अव�धमा उ�ोग �वभाग र लगानी बोडर्माफर् त ् �भ�ने �त्यक्ष वैदेिशक लगानीमा उल्लेख्य व�ृ� भएको छ। यस वषर्को छ म�हनामा �त् यक्ष वैदेिशक लगानी ��तव�ता गत आ�थर्क वषर्को रू.45 अबर् 83 करोड 36 लाखको तलुनामा 315.3 ��तशतले वृ�� भई रू.1 खबर् 90 अबर् 36 करोड 20 लाख पगेुको छ। यसमध्य ेलगानी बोडर्माफर् त ्रू.1 खबर् 62 अबर् 37 करोड 70 लाख र उ�ोग �वभागमाफर् त ्रू.27 अबर् 58 करोड 50 लाख बराबरको वैदेिशक लगानी स्वीकृत भएको छ।

  • 9

    प�रच्छेद दईु

    बजेट खचर् र �ोत प�रचालनको �वश् लेषण

    2.1 सम��गत खचर् िस्थ�त �वश् लेषण

    चाल ुआ�थर्क वषर्को कुल �व�नयोजन रू.15 खबर् 32 अबर् 96 करोड 71 लाखमध्ये प�हलो ६ म�हनामा रू.४ खबर् २२ अबर् 55 करोड 6 लाख खचर् भएको छ। यो खचर् कुल �व�नयोजनको 27.6 ��तशत हो। गत आ�थर्क वषर् २०७५/७६ को यह� अव�धमा कुल रू.3 खबर् ७५ अबर् ८२ करोड ९ लाख अथार्त वा�षर्क �व�नयोजनको 28.6 ��तशत खचर् भएको �थयो। समीक्षा अव�धमा गत वषर्को तलुनामा कुल खचर् रू.46 अबर् 72 करोड 97 लाख अथार्त 12.4 ��तशत वृ�� भएको छ। समीक्षा अव�धमा केह� �देश तथा स्थानीय तहमा �व�नयोजन बजेट हस्तान्तरण नभएको र ती �देश तथा स्थानीय तहमा गत वषर्को मौज्दात र आन्त�रक �ोतबाट खचर् भएको अवस्था छ। साथै, केह� स्थानीय तहको खचर्को ��तवदेन �ाप् त हनु सकेको छैन। अिघल्लो वषर्को तलुनामा यस वषर् समानीकरण अनदुान हस्तान्तरण कम हुँदा प�न संघतफर् को खचर्को अनपुात केह� कम देिखएको हो।

    चाल ुआ�थर्क वषर्को �थम छ म�हनाको शीषर्कगत खचर् र गत आ�थर्क वषर्को सोह� अव�धको खचर् बीचको तलुनात्मक �ववरण तलको ता�लकामा �स्ततु ग�रएको छ।

    ता�लका 1: सम��गत खचर्को तलुनात्मक िस्थ�त (रू.लाखमा)

    �ववरण �व�नयोजन प�हलो छ म�हनाको खचर् गत आ�थर्क

    वषर् तलुनामा वृ�� ��तशत

    �व�नयोजनको तलुनामा खचर् ��तशत

    207५/7६ 207६/7७ 207५/7६ 207६/7७ 207५/7६ 207६/7७

    चाल ु 8454475 9571014 2965759 3096068 4.4 35.1 32.3 पुजँीगत 3139982 4080059 555203 627667 13.1 17.7 15.4 �व�ीय व्यवस्था 1557160 1678598 237247 501770 111.5 15.2 29.9 जम्मा 13151617 15329671 3758209 4225506 12.4 28.6 27.6

    िच� 1: �व�नयोजनको तलुनामा खचर् िस्थ�त

  • 10

    �देश तथा स्थानीय तहको गत वषर्को मौज्दातबाट भएको खचर् र ��तवदेन �ाप् त नभएको समेत क�रब रू.20 अबर्को हाराहार�मा रहेको अनमुान छ। यसलाई समेत समावशे गदार् प�हलो छ म�हनाको खचर् �व�नयोजनको क�रब 29 ��तशत भएको अनमुान छ।

    समीक्षा अव�धको कुल खचर्मध्ये चालतुफर् रू.३ खबर् ९ अबर् ६० करोड ६८ लाख अथार्त �व�नयोजनको 32.4 ��तशत खचर् भएको छ भने पुजँीगत र �व�ीय व्यवस्थातफर् �व�नयोजन �मश: रू.६२ अबर् ७६ करोड ६७ लाख अथार्त 15.4 ��तशत र रू.50 अबर् १७ करोड ७० लाख अथार्त 29.9 ��तशत खचर् भएको छ। गत आ�थर्क वषर्मा यस्तो खचर् �मश: 35.1 ��तशत, 17.7 ��तशत र 15.2 ��तशत खचर् भएको �थयो।

    �व�ीय व्यवस्थातफर् गैर नगद (�त्यक्ष भ�ुानी र वस्तगुत सहायता) को �ोत समावेश भएका �व�तु उत्पादन, �ान्स�मशन लाईन, �वमानस्थल �नमार्ण एवं सधुारका ला�ग भएको ऋण तथा शयेर लगानीमा वृ�� भएको र त्यसको �नय�मत ��तवदेन गन� गर� �णाल�मा सधुार ग�रएकाले गत वषर्को सोह� अव�धको दाँजोमा 111.5 ��तशत वृ�� भएको छ।

    नेपाल सरकारको लेखा�न �णाल�मा िशक्षा, स्वास्थ्य, कृ�ष, भकूम्प तथा बाढ�पी�डतलाई �दान ग�रन ेअनदुान र �देश तथा स्थानीय तहको सबै �कारको �व�ीय हस्तान्तरण चाल ुखचर् अन्तगर्त वग�करण ग�रएको हुँदा �व�नयोजन र खचर् दबैुमा पुजँीगत खचर्को अंश न्यून देिखने गरेको छ। य��प, अनदुान शीषर्कबाट हस्तान्त�रत बजेट �देश तथा स्थानीय तहले �देश तथा स्थानीय पूवार्धार �नमार्णमा खचर् गन�, कृ�षमा ग�रएको लगानीबाट उत्पादन वृ�� हनुे र स्वास्थ्य तथा िशक्षाको लगानीबाट मानव पुजँी �नमार्णमा सहयोग पगु्ने हुँदा संघीय सरकारको चाल ु खचर्बाट समेत अथर्तन्�मा पुजँी �नमार्ण हनु ेभएकोले खचर्को �वश् लेषण गदार् कुल खचर्लाई नै �व�ीय कायर्कुशलताको आधार �लन उपय�ु हनु्छ। त्यसैले सावर्ज�नक खचर्ले अथर्तन्�मा पन� �भावको दृिष् टकोणले चाल,ु पुजँीगत र �व�ीय व्यवस्था अन्तगर्तको वग�करणमा समायोजन गर� आन्त�रक �योजनका ला�ग अलग्गै वग�करण एवं ��तवदेन गन� �णाल�को �वकास गन� ���या �ारम्भ भइसकेको छ।

    चाल ुआ�थर्क वषर्मा समानीकरण, सशतर्, �बशेष र समपूरक अनदुान समेत जम्मा रू.3 खबर् ३३ अबर् ६६ करोड 55 लाख अनदुान �व�ीय हस्तान्तरणको ला�ग �व�नयोजन भएको छ। यो कुल बजटे �व�नयोजनको 21.8 ��तशत हो। अिघल्लो वषर् यो अंक रू.3 खबर् 8 अबर् 48 करोड 72 लाख रहेको �थयो। यो �व�नयोजनको 23.5 ��तशत रहेको �थयो। समीक्षा अव�धसम्म �देश तथा स्थानीय तहलाई रू.1 खबर् 17 अबर् 16 करोड 28 लाख संघीय सिञ् चत कोषबाट हस्तान्तरण भएको छ। यो रकम �व�ीय हस्तान्तरण हनुे �व�नयोजनको 35.1 ��तशत हो। अिघल्लो वषर् यसै अव�धमा यो रकम रू.1 खबर् 18 अबर् 97 करोड १ लाख संघीय सिञ् चत कोषबाट हस्तान्तरण भएको �थयो। उ� रकम �व�ीय हस्तान्तरणका ला�ग �व�नयोिजत रकमको 38.6 ��तशत रहेको �थयो।

    �देशमा गत वषर् �व�ीय हस्तान्तरण भएकोमध्ये रू.19 अबर् 79 करोड 89 लाख ��ज भएकोमा रू.3 अबर् 71 करोड 84 लाख �देश सिञ् चत कोषमा नै रहेको छ। स्थानीय तहमा गत वषर्को �नकासामध्य े��ज भएको रकम क�रब रू.२० अबर् रहेकोमा रू.७ अबर् मा� �फतार् आएकोले रू.१३ अबर् स्थानीय सिञ् चत कोषमा न ैरहेको यस्तो रकम संघीय सिञ् चत कोषमा �फतार् हनुे �ममा रहेको छ।

  • 11

    गत वषर्को तलुनामा बजेट खचर् अपेक्षाकृत बढेको नदेिखनमुा �नम्न कारण छन:्

    • भकूम्पपी�डतलाई व्यि�गत आवास �नमार्णको अनदुानको रूपमा �दइने �कस्ता �वतरण अिन्तम चरणमा पगेुकोले गत वषर्को भन्दा रू.१४ अबर् १४ करोड कम अनदुान गएको।

    • नेपाल र अमे�रक� सहयोग �म�ल�नयम च्यालेन्ज कप�रेशन बीच भएको अनदुान सहायता सम्झौता संघीय संसदबाट अनमुोदन हनु �ढलाइ भइरहेकोले �व�नयोिजत रू.10 अबर् खचर् हनु नसकेको।

    • अिघल्लो वषर्को बजेट �व�नयोजनबाट सिञ् चत रहेको रकमबाट न ै क�तपय �देश तथा स्थानीय तहमा चाल ुवषर्को खचर् भइरहेकोले गत वषर्को तलुनामा यो वषर् रू.18 अबर् बराबर कम �व�ीय समानीकरण र सशतर् अनदुानको रकम संघीय सिञ् चत कोषबाट �देश सिञ् चत कोषमा हस्तान्तरण भएको। �देश नं.2 र कणार्ल� �देशमा समीक्षा अव�धमा कुनै प�न रकम संघीय सिञ् चत कोषबाट हस्तान्तरण नभएको।

    • स्थानीय तहको खचर्मध्य े6 सय 66 स्थानीय तहमा मा� SuTRA बाट ��तवदेन �ाप् त भई 87 स्थानीय तहबाट खचर्को ��तवदेन �ाप् त हनु नसकेको। गत वषर्को खचर्को ��तवदेनस�हत �नकासा माग नभएकोले 20 भन्दा बढ� स्थानीय तहमा चाल ुवषर्को �व�ीय हस्तान्तरण हनु नसकेको।

    • पौष मसान्तसम्म प�न केह� ठूला आयोजना/कायर्�महरूको कायार्न्वयन �व�धको �नणर्य, कायर्�व�ध तजुर्मा, रकम बाँडफाँट र खर�द ���या नै शरुु हनु नसकेको।

    • सावर्ज�नक खर�द �णाल� र �नमार्ण व्यवसायीका सन्दभर्मा देिखएका समस्या हल हनु समय लागेका कारण केह� समयसम्म आयोजना कायार्न्वयनमा �ढलाइ भएकोले अपेक्षाकृत खचर् हनु नसकेको।

    2.1.1 मन्�ालयगत खचर् िस्थ�त

    • अथर् मन्�ालयमा रू.22 अबर् 66 करोड 21 लाख �व�नयोजन भएकोमा रू.2 अवर् 71 करोड 88 लाख अथार्त ्12.0 ��तशत खचर् भएको छ। �मले�नयम च्याले� कप�रेशनको सम्झौता संघीय संसदबाट अनमुोदन नभएकोले र सह�ुलयतपूणर् कजार्को व्याज अनदुान सोधभनार् माग नभएकोले खचर् न्यून देिखएको छ।

    • उ�ोग, बािणज्य तथा आपू�तर् मन्�ालयमा रू.10 अबर् 62 करोड 74 लाख �व�नयोजन भएकोमा रू.1 अबर् 72 करोड 65 लाख अथार्त ् 16.2 ��तशत खचर् भएको छ। नेपाल भारत के्ष�ीय व्यापार तथा पारबहन आयोजनाको स्थानीय अवरोधका कारण र �ा�मण उ�म तथा �व�षेण प�रयोजनामा कम खचर् भएकाले कुल खचर् कम भएको हो।

    • कृ�ष तथा पशपुन्छ� �वकास मन्�ालयमा रू.28 अबर् 9 करोड 34 लाख �व�नयोजन भएकोमा रू.8 अबर् 14 करोड 79 लाख अथार्त ्29.0 ��तशत खचर् भएको छ। अनदुानको रकम अपेिक्षत रूपमा खचर् हनु सकेको छैन।

    • भ�ूम व्यवस्था, सहकार� तथा ग�रबी �नवारण मन्�ालयमा रू.7 अबर् 68 करोड 77 लाख �व�नयोजन भएकोमा रू.2 अबर् 7 करोड 23 लाख अथार्त ्27.0 ��तशत खचर् भएको छ। ग�रब घरप�रवार प�हचान तथा प�रचय प�को स्थानीय तहमा �व�ीय हस्तान्तरण भएप�न सो तहको सिञ् चत कोषमा दािखला नभइसकेकाले खचर् केह� न्यून देिखएको छ।

  • 12

    • �म, रोजगार तथा सामािजक सरुक्षा मन्�ालयमा रू.6 अबर् 40 करोड 52 लाख �व�नयोजन भएकोमा रू.26 करोड 23 लाख अथार्त ् 4.1 ��तशत खचर् भएको छ। �धानमन्�ी रोजगार कायर्�मको कायर्�व�ध संशोधनमा समय लागेकाले खचर् न्यून भएको छ।

    • वन तथा वातावरण मन्�ालयमा रू.13 अबर् 83 करोड 93 लाख �व�नयोजन भएकोमा रू.3 अबर् 25 करोड 64 लाख अथार्त ् 23.5 ��तशत खचर् भएको छ। वैदेिशक �ोततफर् को सहायता रकमको सम्झौता नभइसकेकाले कम खचर् भएको हो।

    • संस्कृ�त, पयर्टन तथा नाग�रक उ�ययन मन्�ालयमा रू.5 अबर् 28 करोड 24 लाख �व�नयोजन भएकोमा रू.1 अबर् 10 करोड 21 लाख अथार्त ्20.9 ��तशत खचर् भएको छ। एिक्जम ब�क अफ इिण्डया �ोतको �ािप् तमा ���यागत �ढलाइ भएको छ।

    • संघीय मा�मला तथा सामान्य �शासन मन्�ालयमा रू.31 अबर् 82 करोड 42 लाख �व�नयोजन भएकोमा रू.2 अबर् 57 करोड 25 लाख अथार्त ्8.1 ��तशत खचर् भएको छ। �ादेिशक तथा स्थानीय सडक पूवार्धार �वकास कायर्�म, स्थानीय तहको �शासक�य भवन �नमार्ण कायर्�म, �देश तथा स्थानीय तह शासक�य सधुार कायर्�म, �हमाल� के्ष� िज�वकोपाजर्न कायर्�मलगायतको कायर्�व�ध �ढला तजुर्मा भई बाँडफाँट हनु सकेको छैन।

    • ऊजार्, जल�ोत तथा �सचँाइ मन्�ालयमा रू.46 अबर् 48 करोड 3 लाख �व�नयोजन भएकोमा रू.6 अबर् 70 करोड 25 लाख अथार्त ्14.4 ��तशत खचर् भएको छ। कायर्�म बाँडफाँट र ठे�ामा ��कयागत �वलम्बका कारणले खचर् न्यून भएको हो।

    • स�ार तथा सूचना ��व�ध मन्�ालयमा रू.6 अबर् 35 करोड 93 लाख �व�नयोजन भएकोमा रू.2 अबर् 55 करोड 79 लाख अथार्त ्40.2 ��तशत खचर् भएको छ।

    • भौ�तक पूवार्धार तथा यातायात मन्�ालयमा रू.1 खबर् 56 अबर् 63 करोड 32 लाख �व�नयोजन भएकोमा रू.31 अबर् 10 करोड 52 लाख अथार्त ् 19.9 ��तशत खचर् भएको छ। बजेटर� सहायताको रकम समयमा �ा� नभएकोमा �ोत फुकुवा �ढला हनु,ु सडक पूवार्धार �वकास कायर्�म र तराई मधेश पूवार्धार �वशेष कायर्�मको ठे�ा ���यामा �ढलाइ लगायतका कारणले अपेिक्षत खचर् भएको छैन।

    • शहर� �वकास मन्�ालयमा रू.36 अबर् 41 करोड 76 लाख �व�नयोजन भएकोमा रू.10 अबर् 23 करोड 29 लाख अथार्त ्28.1 ��तशत खचर् भएको छ। सरुिक्षत नाग�रक आवास कायर्�मको लाभ�ाह� छनौटमा भएको �ढलाइ र सघन शहर� �वकास कायर्�म कायार्न्वयनमा ती�ता आउन सकेको छैन।

    • रा��य पनु�नर्मार्ण �ा�धकरणमा रू.1 खबर् 41 अबर् 15 करोड 46 लाख �व�नयोजन भएकोमा रू.22 अबर् 20 करोड 53 लाख अथार्त ् 15.7 ��तशत खचर् भएको छ। �नजी आवास अनदुानको रकम �वतरणमा कमी आएकोले कम खचर् भएको हो।

    • स्वास्थ्य तथा जनसंख्या मन्�ालयमा रू.42 अबर् 67 करोड 9 लाख �व�नयोजन भएकोमा रू.9 अबर् 99 करोड 76 लाख अथार्त ्23.4 ��तशत खचर् भएको छ। औषधी खर�द, अस्पताल र स्वास्थ्य चौक� �नमार्ण तथा बजेट बाँडफाँटमा भएको �वलम्बका कारण खचर् कम भएको हो।

  • 13

    • िशक्षा, �वज्ञान तथा ��व�ध मन्�ालयमा रू.65 अबर् 28 करोड 17 लाख �व�नयोजन भएकोमा रू.19 अबर् 67 करोड 95 लाख अथार्त ्30.1 ��तशत खचर् भएको छ। रा�प�त शैिक्षक सधुार कायर्�म, स्वयंसेवक िशक्षक कायर्�मको कायर्�व�ध प�हलो छ म�हनामा स्वीकृत नभएको र कायर्�म बाँडफाँट हनु नसकेको कारण खचर्मा केह� कमी देिखएको छ।

    • खानेपानी मन्�ालयमा रू.25 अबर् 39 करोड 85 लाख �व�नयोजन भएकोमा रू.2 अबर् 62 करोड 13 लाख अथार्त ्10.3 ��तशत खचर् भएको छ। मलेम्ची खानेपानी आयोजनाको खचर्को भ�ुानी नसकेको र खानेपानी पनुस्थार्पना कायर्�मको बजेट बाँडफाँट नभएको कारण खचर् कम भएको छ।

    • म�हला, बालबा�लका तथा जे� नाग�रक मन्�ालयमा रू.77 करोड 55 लाख �व�नयोजन भएकोमा रू.13 करोड 98 लाख अथार्त ् 18.0 ��तशत खचर् भएको छ। रा�प�त म�हला उत्थान कायर्�मको कायर्�व�ध तजुर्मा समयमै हनु नसकेकाले खचर् कम भएको छ।

    • यवुा तथा खेलकुद मन्�ालयमा रू.3 अबर् 47 करोड 51 लाख �व�नयोजन भएकोमा रू.2 अबर् 78 करोड 80 लाख अथार्त ् 80.2 ��तशत खचर् भएको छ। ते�� दिक्षण एिशयाल� खेलकुद (साग) को ला�ग रू.2 अबर् 50 करोड 66 लाख थप �नकासा �दइएको र कायर्�म समेत सम्पन् न भइसकेकाले खचर् उच्च भएको हो।

    • �धानमन्�ी तथा मिन्�प�रषद्को कायार्लयमा रू.4 अबर् 65 करोड 68 लाख �व�नयोजन भएकोमा रू.1 अबर् 44 करोड 31 लाख अथार्त ्31.0 ��तशत खचर् भएको छ।

    • रक्षा मन्�ालयमा रू.50 अबर् 27 करोड 11 लाख �व�नयोजन भएकोमा रू.24 अबर् 30 करोड 21 लाख अथार्त ्48.3 ��तशत खचर् भएको छ।

    • गहृ मन्�ालयमा रू.1 खबर् 35 अबर् 59 करोड 34 लाख �व�नयोजन भएकोमा रू.53 अबर् 12 करोड 52 लाख अथार्त ्39.2 ��तशत खचर् भएको छ।

    • कानून, न्याय तथा संसद�य व्यवस्था मन्�ालयमा रू.50 करोड 91 लाख �व�नयोजन भएकोमा रू.12 करोड 91 लाख अथार्त ्25.4 ��तशत खचर् भएको छ।

    • पररा� मन्�ालयमा रू.6 अबर् 5 करोड 84 लाख �व�नयोजन भएकोमा रू.2 अबर् 51 करोड 68 लाख अथार्त ्41.5 ��तशत खचर् भएको छ। मन्�ालयगत खचर्को �ववरण अनसूुची ५ मा उल्लेख ग�रएको छ।

    2.1.2 �ोतगत खचर् �वश् लेषण

    समीक्षा अव�धमा नेपाल सरकारको �ोततफर् को रू.३ खबर् 63 अबर् 49 करोड 89 लाख खचर् भई गत आ�थर्क वषर्भन्दा ६.० ��तशत वृ�� भएको छ। वैदेिशक अनदुानतफर् रू.9 अबर् 79 करोड 29 लाख खचर् भई गत वषर्भन्दा 8४.० ��तशतले खचर् बढेको छ भने, वैदेिशक ऋणतफर् रू.49 अबर् 25 करोड 88 लाख खचर् भई गत वषर्को तलुनामा 79.2 ��तशतले व�ृ� भएको छ। सम�मा