यूहाको ससमाचारु - world english bible16ह ,वचन अन ग रह...

91
हा 1:1 1 हा 1:12 हाको सुसमाचार ी ससारमा आउनु भयो 1 सार स ि हुन पिहय यहा वचन * िथयो। यो वचन परम रसग िथयो, अिन वचनन परम र हुनुहुयो। 2 उहा को वचन शुमा परम ग हुनुहुयो। 3 र उहा मायमबाट िव स जना हुन सयो। उहा िबना क ही स जना हुन सक न। 4 उहा वय जीवन हुनुहुथयो। यो जीवन मािनसहको िनित योित िथयो। 5 यो योित अ यारोमा चकछ। अिन अधकारल योितलाई िजन सद न। 6 परम रारा पठाइएको य हा नाउ का एकजना मािनस िथए। 7 हा यही योितको िवषयमा सा˟ी िदन आएका िथए। उनक मायमारा मािनसहल योित र िवासबार जा-सु पाए। 8 हा योित िथएनन , तर उनी योितको बारमा सा˟ी िदन आएका िथए। 9 सय-योित ससारमा आइरहकाछन भन र उनल बताई िदए। यो योितल सप ʧ मािनसहलाई योित िदन छ। 10 उहा ससारका हुनुहुयो, सार उहा ारा हुन आयो, तर सारल उहा लाई िचन न। 11 उहा वय ल स जना गरको ससारमा आउनु भयो तर उहा को आनो मािनसहल उहा लाई वीकार गरनन12 ही मािनसहल मा उहा लाई वीकार गर। ज-जसल उहा लाई वीकार गर उनीहलाई मा परम रको सतान हुन * 1:1: वचन ीक शदमा लोगोसजसको अथʧ कुन पिन कारको सचार। यसलाई समाचारभनी अनुवाद गनʧ सिकछ। यहा , यसको अथʧ ी हो, परम रल आनो िवषयमा मािनसहलाई यसरी भु भयो।

Upload: others

Post on 25-Jul-2020

0 views

Category:

Documents


0 download

TRANSCRIPT

  • यूह ा 1:1 1 यूह ा 1:12

    यूह ाकोससुमाचार

    ख्री संसारमा आउनु भयो1 संसार सिृ हनु पिहल्यै त्यहा ँ वचन* िथयो। त्यो वचन

    परमे रसंग िथयो,अिन वचननै परमे र हनुहुनु्थ्यो। 2 उहाकँो वचनशु मा परमे संग हनुहुनु्थ्यो। 3 र उहाकैँ माध्यमबाट िव सजृनाहनु सक्यो। उहा ँ िबना केही सजृना हनु सकेन। 4 उहा ँ स्वयं जीवनहनुहुनु्थयो। त्यो जीवन मािनसह को िनिम्त ज्योित िथयो। 5 त्योज्योित अधँ्यारोमा चम्कन्छ। अिन अन्धकारले ज्योितलाई िजत्नसक्दनै।

    6 परमे र ारा पठाइएको यूह ा नाउँका एकजना मािनस िथए।7 यूह ा त्यही ज्योितको िवषयमा सा ी िदन आएका िथए। उनकैमाध्यम ारा मािनसह ले ज्योित र िव ासबारे जा -सु पाए।8 यूह ा ज्योित िथएनन्,तर उनी ज्योितको बारेमा सा ी िदनआएकािथए। 9सत्य-ज्योित संसारमाआइरहकाछन् भनरे उनले बताई िदए।त्यो ज्योितले सम्पूण मािनसह लाई ज्योित िदनछे।

    10 उहा ँ संसारका हनुहुनु्थ्यो, संसार उहा ँ ारा हनु आयो, तरसंसारले उहालँाई िचनने। 11 उहा ँ स्वयंले सजृना गरेको संसारमाआउनु भयो तर उहाकँो आफ्नो मािनसह ले उहालँाई स्वीकारगरेनन्। 12 केही मािनसह ले मात्र उहालँाई स्वीकार गरे। ज-जसलेउहालँाई स्वीकार गरे उनीह लाई मात्र परमे रको सन्तान हनुे* 1:1: वचन ग्रीक शब्दमा “लोगोस” जसको अथ कुनै पिन प्रकारको संचार। यसलाई“समाचार” भनी अनवुाद गन सिकन्छ। यहा,ँ यसको अथ ख्री हो, परमे रले आफ्नोिवषयमा मािनसह लाई यसरी भ ु भयो।

  • यूह ा 1:13 2 यूह ा 1:21अिधकार उहालँे िदनभुयो। 13 ती बालकह प्राकृितक तवरबाटजन्मकेा िथएनन्। ितनीह आफ्नो आमा-बाबकुो शारीिरक इच्छाअथवा िनणयबाट जन्मकेा िथएनन्। बद्लामा ितनीह परमे रबाटजन्मकेा िथए।

    14वचन शरीर हनु आए र हामी माझ बस।े हामीले उहाकँो मिहमादखे्यौ,ं अिन हामीले िपताका एकमात्र पतु्रको मिहमा जस्तो उहाकँोमिहमा दखे्यौ।ं वचन अनगु्रह र सत्यताले पूण िथयो। 15 यूह ालेख्री कै सम्बन्धमा मािनसह लाई भन,े “उहा ँ एकजना हनुहुन्छजसका िवषयमा म भिनरहकेो िथंए, ‘जो म पिछ आउनु हनु्छ, उहा ँमभन्दा महान हनुहुनु्छ। िकनभने उहा ँ मभन्दा पिहल्यै आउनु भएकोिथयो।’ ”

    16हो,वचन अनगु्रह र सत्यको भण्डार हनुहुनु्छ। हामीले उहाबँाटधरैे आिशष पाएका छौ।ं 17 मोशाबाट व्यवस्था प्रदान गिरएकोिथयो तर अनगु्रह र सत्यको बाटो यशूे ख्री बाटै आयो। 18 कसलैेपिन किहल्यै परमे रलाई दखेकेा छैनन्। तर एकमात्र पतु्र जोपरमे र हनुहुनु्छ अिन जो िपताको अित निजकमा हनुहुनु्छ र उहालँेहामीलाई परमे र िचनाउनु भएकोछ।

    यूह ाले यशूे को िवषयमा बताउनु हनु्छ(म ी 3:1-12; मकूस 1:1-8; लूका 3:15-17)

    19 य शलमेमा यहूदीह ले केही पूजाहारीह र लवेीहयूह ाकहा ँ पठाए। ितनीह लाई यूह ा लाई “ितमी को हौ?” भिनसोध्न पठाए। 20 यूह ाले प्रत्यु र िदनलाई िहच् िकचाएनन्, खलुस्तभनी िदए, “म ख्री होइन।”

    21यहूदीह ले यूह ालाई सोध,े “तब ितमी को हौ? ितमी एिलयाहौ?” यूह ाले उ र िदए, “होइन, म एिलया होइन।”यहूदीह ले सोध,े “के ितमी अगमव ा हौ?”यूह ाले उ र िदए, “होइन, म अगमव ा होइन।”

  • यूह ा 1:22 3 यूह ा 1:3122 तब यहूदीह ले सोध,े “तब ितमी को हौ? आफ्नो िवषयमा

    हामीलाई बताऊ िक जसले हामीलाई पठाए ितनीह लाई बताउनसकँू। ितम्रो िवषयमा ितमी के भन्छौ?”

    23 यूह ाले ितनीह लाई अगमव ा यशयैाको वाणीह भन:े

    “म भूिममा िचच्याई िहंड्ने मािनसको म आवाज हु:ँ‘परमप्रभकुो िनिम्त माग सोझो बनाऊ भन्द।ै’ ” यशयैा 40:3

    24 ती यहूदीह लाई फिरसी ले पठाएका िथए। 25 ितनीह लेयूह ालाई सोध,े “यिद ितमी ख्री होइनौ, एिलया होइनौ,ंअगमव ापिन होइनौ भने िकन ितमी मािनसह लाई बि स्मा िदन्छौ?”

    26 यूह ाले उ र िदए, “म पानीले मािनसह लाई बि स्मा िदन्छु।तर एकजना मािनस ितमीह संगै अिहले हनुहुनु्छ जसलाई ितमाहिचन्दनैौ। 27ती एक मात्र मािनस जो मरेो पछािडआउनहुनु्छ,जसकोम जु ाको िफ ा खोल्ने योग्य सम्म छैन।”

    28 यी सबै कुराह यदन नदीको अकोर् स्थान बथेानीयमाभइसकेको हो। त्यो जहा ँ यूह ाले मािनसह लाई बि स्मािदइरहकेा िथए।

    यशूे, परमे रका थमुा29 अकोर् िदन यशूेलाई आफूितर आइरहनु भएको यूह ाले दखेरे

    भन,े “हरे, परमे रका थमुा जसले संसारको पापह उठाई लाने छ।30 त्यो उही हो जसको िवषयमा मलैे भनकेो िथए।ँ ‘एकजना पु षमरेो पिछ आउनवेाला हनुहुनु्छ जो मभन्दा महान् हनुहुनु्छ िकनभनेउहा ँ मभन्दा पिहले नै अिस्तत्वमा हनुु हनु्थ्यो।’ 31उहा ँ को हनुहुनु्छभनरे पिन मलैे जानकेो िथइन, तर म मािनसह लाई पानीले बि स्मािददै आएँ तािक यहूदीह ले जानन्ु िक उहा ँ ख्री हनुहुनु्छ।”

  • यूह ा 1:32-34 4 यूह ा 1:4132-34 तब यूह ाले भन,े “ख्री को िथए भनरे पिन जािन्दन

    िथए।ँ तर परमे रले मलाई पानीले मािनसह लाई बि स्मा िदनपठाउनु भएको हो। अिन परमे रले मलाई भ भुयो, ‘ितमीले आत्माओिलदै एक जना मािनसमािथ बसकेो दखे्नछेौ। त्यही मािनसलेपिवत्र आत्मा ारा बि स्मा िदनछेन्।’ ” यूह ाले भन,े “मलैे यो सबैभइरहकेो दखेकेोछु। मलैे स्वगबाटआत्मा ओलदै गरेको दखेे।ं मलैेपिवत्र आत्मालाई ढु ु र जस्तै दखेे ं अिन उहामँािथ बसकेो दखेे।ंमलैे यो दखेकेो हुँ र म गवाही पिन िदन्छु िक उहा ँ परमे रका पतु्रहनुहुनु्छ।”

    यशूेका प्रथम चलेाह35 अकोर् िदन फेिर यूह ा त्यहा ँ उपिस्थत िथए। उिनसगँ उहाकँा

    दइुजना चलेाह िथए। 36 यूह ाले यशूे िहिडरहकेा दखेे र उनोलेभन,े “हरे, परमे रका थमुा।”

    37 यूह ाको कुरा सिुनसके पिछ ती दइु चलेाह यशूेको पिछलाग।े 38 यशूेले फकेर् र हनेु भयो र उहाकँो पिछ ती दइुजना चलेाआहरहकेो दखेरे उहालँे भ भुयो, “ितमीह के चाहन्छौ?”ती दूइजनाले भन,े “रब्बी, तपाईँं कहा ँ ब हुनु्छ?”39 यशूेले उ र िदनभुयो, “मसगँ आओ अिन ितमीह ले

    दखे्नछेौ।” तब ती दइुजना यशूेसंग गए। ितनीह ले यशूे ब ु भएकोठाउँ दखे।े त्यस िदन यशूेसंगै ितनीह वास बस।े त्यसबलेा चारबजी सकेको िथयो।

    40 यूह ाबाट यशूेको िवषयमा जाने पिछ ितनीह यशूेकै पिछलाग।े ती दइुजना मध्ये एकजनाको नाउँ अिन्द्रयास िथयो। ितनीिशमोन पत्रसुका भाइ िथए। 41 पिहले अिन्द्रयसले आफ्नो भाइिशमोनलाई खोज्ने काम गरे। िशमोनलाई अिन्द्रयासले भन,े “हामीलेमसीह पाएकोछौ”ं

  • यूह ा 1:42 5 यूह ा 1:5142 तब िशमोनलाई अिनद्रयासले यशूेकहा ँ ल्याए। यशूेले

    िशमोनतफ हदे ैर् भ ु भयो, “ितमी यूह ाको छोरो िशमोन हौ।ितमीलाई केफास† भिनने छ”

    43 अकोर् िदन गालील जान यशूेले िन य गनभुयो। यशूेलेिफिलपलाई भटे्नभुयो र भ भुयो “मलाई प ाउ।” 44अिन्द्रयासर पत्रसु जस्तै िफिलप पिन बथेसदेा शहरका िथए। 45 िफिलपलेनथानलेलाई भे ाए र भन,े “मोशाले व्यवस्थामा के लखे्नु भएकोिथयो सम्झ। मोशाले एकजना मािनस आइरहछे भनी लखे्नु भएकोिथयो जो आइरहकेो छ। अगमव ाह ले पिन उहाकँो िवषयमालखे्नु भएको िथयो। हामीले उहालँाई नै पायौ।ं उहाकँो नाउँ यशूे हो,योसफेका पतु्र। उहा ँ नासरतका हनुहुनु्छ।”

    46तर नथानलेले िफिलपलाई सोध,े “के नासरतबाट केही असलकुरो आउन सक्छ?”िफिलपले उ र िदए, “आएर हरे।”47यशूेले नथानलेलाईआफूतफआइरहकेो दखे्नु भयो र भ भुयो,

    “यो आइरहकेो मान्छे सािँ नै एकजना इस्राएली हन्ु। उनमा त्यस्तोकुनै खराबी छैन।”

    48नथानलेले उहालँाई सोध,े “मलाई कसरी तपाईंले िच हुनु्छ?”यशूेले उ र िदनभुयो, “िफिलपले ितमीसंग मरेो िवषयमा बात गन

    भन्दा पिहल्यै ितमी नभेारको खमिुन हुदँा नै ितमीलाई दखेे।ं”49 तब नथानलेले यशूेलाई भन,े “रब्बी तपाई परमे रका पतु्र

    हनुहुनु्छ। तपाईंनै इस्राएलका राजा हनुहुनु्छ।”50यशूेले नथानलेलाई भ भुयो, “ितमी यसकारण िव ास गद ैर्छौ

    िक मलैे ितमीलाई नभेारको खमिन दखेकेो िथएँ भनरे? ितमीलेयो भन्दा महान चीज दखे्नछेौ।” 51 तब यशूेले पिन भ भुयो, “मितमीलाई सत्य भ छुे। ितमीह सबलैे स्वग उिघ्रएको दखे्नछेौ† 1:42: केफास आरमाईक नामहो जसलाई ग्रीकमा “पत्रसु” अथवा “च ान” भिनन्छ।

  • यूह ा 2:1 6 यूह ा 2:10अिन ितमीले ‘परमे रका स्वगदूतह लाई मािनसको पतु्रमािथ जादँैतल आउँद,ै गरेको दखे्नछेौ।ं’ ”

    2कानामा िववाह-समारोह

    1 दइुिदन प ात् गालीलको काना भ े शहरमा िववाह समारोहभइरहकेो िथयो। यशूेकी आमा त्यहा ँ हनुहुनु्थयो। 2 यशूे अिनउहाकँा चलेाह लाई पिन त्यहा ँ िनम्त्याईएको िथयो। 3 िववाहसमारोहमा प्रशस्त दाखरस िथएन। दाखरस जित सिकसके पिछयशूेकी आमाले उहालँाई भिनन् “ितनीह संग अ दाखरस छैन।”

    4यशूेले उ र िदनभुयो, “िप्रय नारी, मलैे के गनु पछ, मलाई नभनमरेो समय अझ आई सकेको छैन।”

    5यशूेकीआमाले नोकरह लाई भिनन् “उहालँे जे भ ु हनु्छ त्यहीगर।”

    6 त्यहा ँ ढुंगाका ठूल-ठूला छ वटा पानीका घ्याम्पाह िथए।यहूदीह ले आफ्ना शु ी धमानु ानमा ती पानीका घ्याम्पाहचलाउने गदथ।े प्रत्यके घ्याम्पाह बीस अथवा तीस गलेनेपिरमाणको िथयो।

    7 यशूेले नोकरह लाई भ भुयो, “घ्याम्पाह पानीले भर।” तबनोकरह ले मखुसम्मै घ्याम्पाह मा पानी भिरिदए।

    8 तब यशूेले नोकरह लाई भ भुयो, “अब केही पानीघ्याम्पाबाट िनकाल र लगरे समारोहका अध्य क कहा ँ पयुाऊ।”ितनीह ले त्यसै गरे। 9 िववाह समारोहका मिुखयाले चाख,े पानी

    दाखरस भइसकेको िथयो। दाखरस कहाबँाट आयो ितनलाई थाहाभएन। तर यो िवषय नोकरहरालाई मात्र थाहा िथयो जसले पानील्याएका िथए। तब मिुखयाले बहेलुालाई बोलाउन पठाए र 10 उनलेबहेलुालाई भन,े “मािनसह ले पिहले राम्रो दाखरस संधैं बाडँछन्।पिछ पाहनुाह गएपिछ अिलक सस्तो दाखरस बाडँ्न थाल्दछन्।तर ितमीले अिहलसेम्म राम्रो दाखरस जोगाएर राखकेा रहछेौ।”

  • यूह ा 2:11 7 यूह ा 2:1711यशूेले सवप्रथम गालीलको काना शहरमा गनु भएको चमत्कार

    यही िथयो। यशूेले आफ्नो महानता दखेाउनु भयो। अिन उहाकँाचलेाह ले उहामँािथ िव ास गरे।

    12 त्यसपिछ यशूे कफनहमु शहर तफ जानु भयो। उहाकँी आमा,भाइह अिन चलेाह उहासंँगै गए। ितनह केही िदनको लािगमात्र कफनहमुमा बास बस।े

    यशूेको मिन्दरतफ प्रस्थान(म ी 21:12-13; मकूस 11:15-17; लूका 19:45-46)

    13 यहूदीह को िनस्तार चाड* अित निजक िथयो। अतः यशूेय शलमेतफ जानु भयो। 14 य शलमेमा यशूे मिन्दर तफ जानुभयो। उहालँे मिन्दरमा मािनसह ले गाई-गो ,भेडंा अिन परेवाहबचे्दै गरेको दखे्नु भयो। अन्य मािनसह टबेलमािथ बिसरहकेोदखे्नु भयो। ितनीह लनेदने र मािनसको पसैाको व्यपार गिररहकेािथए। 15 यशूेले केही डोरीका टकु्राह िलएर कोरा बनाउनभुयो।तब जम्मै ती मािनसह लाई भेडंा र गाई सिहत मिन्दर बािहरते्रवाट लघानु भयो। यशूेले लनेदने गिरएको पसैा छरप पाद ैर्टबेल

    उल्टाई िदनभुयो। 16 यशूेले ती ढकुुरह बचे्नहे लाई भ भुयो, “यीचीजह यहाबँाट लगरे गइहाल। मरेा िपताको घरलाई िकनबचेकोबजार जस्तो नबनाऊ।”

    17 यो भइसके पिछ यशूेका चलेाह ले धमाशास्त्रमा केिलिखएको िथयो त्यसको सम्झना गरेः

    “तपाईंको घरको व्यग्रताले मलाई मान ेर्छ।” भजनसंग्रह 69:9* 2:13: िनस्तार चाड िनस्तार चाड यहूदीह को महत्वपूण पव(चाड़) हो। मोशाकोसमयमा परमे रले ितनीह लाई िमश्रको दासत्वबाट मु गराउनु भएको सम्झनामा योिदन प्रत्यके वष िवशषे प्रकारले मनाइन्छ।(लवेी 23:4-8; व्यवस्था 16:1-8)

  • यूह ा 2:18 8 यूह ा 3:218 यहूदीह ले यशूेलाई भन,े “यी चीजह गन ेर् तपाईंको

    अिधकारको प्रमाणको लािग चमत्कार दखेाउनु होस्।”19 यशूेले भ भुयो, “यो मिन्दरलाई ध्वंश पार र फेिर म यसलाई

    तीन िदनमा बनाई िदनछुे।”20 यहूदीह ले भन,े “यो मिन्दर िनमाण गन ेर्लाई मािनसह लाई

    छयालीस वष लागकेो िथयो। यसकारण यसलाई तीन िदन िभत्रमाफेिर बनाउन सक्छु भनरे कसरी घोषणा गन सक्छौ?”

    21 वास्तवमा मिन्दरको संदभ यशूेलाई आफ्नो शरीरसंग िथयो।22 मतृ्यबुाट उहा ँ बौरी उठी सकेपिछ उहालँे त्यसो भनकेो कुराउनका चलेाह ले सम्झ।े तब यशूेले भ भुएको वचन र धमशास्त्रमाितनीह ले िव ास गरे।

    23 यहूदीह को िनस्तार चाडको समय यशूे य शलमेमाहनुहुनु्थ्यो। उहाकँो चमत्कारह दखेइसके पिछ धरैे मािनसह लेउहामँािथ िव ास गन थाल।े 24 तर यशूले ितनीह मािथ भरोसाराख्नु भएन। िकन त्यसो गनु भयो? िकनभने ती मािनसह लेउहापँ्रित के सोिचरहकेा हनु्थ,े 25 कसलैे मािनसह को िवषयमाउहालँाई भ ु पन ेर् आवश्यक िथएन िकनभने उहालँे मािनसकोदयमा के छ जा ु हनु्थ्यो।

    3यशूे र िनकोदमेस

    1 त्यहा ँ िनकोदमेस नाउँ भएको एकजना मािनस िथए। ितनीफिरसीह मध्ये एक अिन यहूदीह का अगवुाह मध्ये एकजनािथए। 2 एक-रात िनकोदमेस यशूेकहा ँआए। उनले भन,े “रब्बी, हामीजान्दछौ तपाईं परमे र ारा पठाएको एकजना िश क हनुहुनु्छ।िकनभने परमे रको सहयोग िबना तपाईंले जनु चमत्कारह गनुहुदँछै कुनै मािनसले गनु स ै न।”

  • यूह ा 3:3 9 यूह ा 3:153 यशूेले उ र िदनु भयो, “म ितमीलाई सत्य कुरा भन्छु। मािनस

    फेिर एकपल्ट जन्मनु पछ। यिद मािनस फेिर जन्मने भन,े त्यसलेपरमे रको राज्यमा प्रवशे पाउने छैन।”

    4 िनकोदमेसले भन,े “एक मािनस जो बूढो छ, ऊ फेिर कसरीजन्मन सक्छ? के ऊ पनुः आमाको गभिभत्र दोस्रो पल्ट प सक्छअिन फेिर जन्मछ?”

    5 तर यशूेले भ भुयो, “म ितमीलाई सत्य कुरा भन्छु। मान्छेपािन र आत्माबाट जन्मनु नै पछ। यिद ऊ त्यसरी जन्मने भन,ेपरमे रको राज्यमा प्रवशे गन स ै न। 6 मान्छेको शरीर आमा-बाबबुाट जिन्मन्छ। तर मान्छेको आित्मक जीवन आत्माबाटजिन्मन्छ। 7 अचम्म नमान, मलैे ितमीलाई भने,ं ‘ितमी पनु जिन्मनैपछ।’ हावा जता चहान्छ त्यतै बहन्छ। ितमीले हावा बहकेो सनु्छौ।8 तर हावा कहाबँाट आउँदछ र कताितर गइरेहछ ितमी जान्दनैौ।यसथ मान्छे त्यसतै हूदँछ जो आत्माबाट जन्मन्छ।”

    9 िनकोदमेसले सोध,े “यी सबै कसरी सम्भव हनुसक्छ?”10 यशूेले भ भुयो, “ितमी इस्राएलको एक िशक हौ। तर

    अझसम्म यी कुराह बझुदनैौ? 11 म ितमालाई सत्य कुरा भन्छु।हामी जे जान्दछौ त्यसको िवषयमा कुरा गन ेर्छौ। हामीले जेदखेकेा छौ त्यसको सा ी िदन्छौ। तर पिन ितमीले हाम्रो सा ीस्वीकार गद ैर्नौ। 12 पथृ्वीमा भएका कुराह को िवषयमा मलैेभिनससकेुकोछु। तर ितमी िव ास गद ैर्नौ। तब ितमीले कसरीिव ास गछौर् यिद मलैे स्वगीर्य वस्तहु को िवषयमा कुरा गरे भन?े13 मािनसको पतु्र बाहकेा कोही किहल्यै स्वग गएको छैन। उहा ँ नैएक हनुहुनु्छ जो स्वगबाट तल आउनु भयो।

    14 “मोशाले म भिुममा सपलाई उठाउनु भयो। मािनसको पतु्रसंगपिन त्यस्तै छ। मािनसको पतु्र पिन उचािलनु पछ। 15 त्यसथउहामँािथ िव ास गन ेर् प्रत्यकेले अनन्त जीवन पाउनछे।”

  • यूह ा 3:16 10 यूह ा 3:2616 हो, परमे रले संसारलाई यित साह्रो प्रमे गनभुयो, िक उहालँे

    आफ्ना एकमात्र पतु्रलाई िदनु भयो। परमे रले आफ्ना पतु्रलाईिदनु भयो त्यस ारा उहामँािथ िव ास गन ेर् कोहीपिन नाश हनुेछैन, तर अनन्त जीवन प्रा गन ेर्छ। 17 परमे रले आफ्ना पतु्रलाईसंसारको न्याय गनलाई पठाउनु भएको होइन। तर परमे रलेआफ्ना पतु्रलाई उहाबँाट संसार बाचँोस् भनरे पठाउनु भएको हो।18 जसले परमे रको पतु्रमािथ िव ास गदछ त्यो दोषी ठहिरंदनै।तर जसले िव ास गद ैर्न र उसको पिहल्यै न्याय भइसको छ ऊविहष्कृत हनु्छ। िकन? िकनभने त्यस मािनसले परमे रको एकमात्रपतु्रमािथ िव ास गरेकोछैन। 19 मािनसह को न्याय यही आधारमागिरन्छः संसारमा ज्योित आएकोछ, तर मािनसह ले ज्योितकोबद्लीमा अन्धकार मन पराए। िकन? िकनभने ितनीह ले दुकामह गिररहकेा िथए। 20 प्रत्यके जसले दु -कामह गदछत्यसले ज्योितलाई घणृा गछ। ितनी ज्योित तफ आउने छैन।िकनभने उसको दु कामह ज्योितमा दिेखनछे। 21 तर त्यो जसलेसत्यको बाटो पिहल्याएर अिन ज्योित तफ आउँदछ यसथ योदखेाइने छ िक उसको काम परमे र माफत गिरएको हो।

    यशूे र बि स्मा िदने यूह ा22 यसपिछ, यशूे र उहाकँा चलेाह यहूिदयाको इलाकाितर

    गए। त्यहा ँ यशूे आफ्ना चलेाह लसंग ब ु भयो र मािनसह लाईबि स्मा िदनु भयो। 23 यूह ाले पिन एनोनमा मािनसह लाईबि स्मा िदइरहकेा िथए। एनोन भ े ठाउँ सालीमको छेउमा पदछ।यूह ाले त्यहीं बि स्मा िदए िकनभने त्यहा ँ प्रशस्त पानी िथयो।मािनसह बि स्मा िलन त्यहा ँ गइरहकेा िथए। 24 यो घटना यूह ाजलेमा थनुवुा पनु अगाडी भयो।

    25 यूह ाका चलेाह र केही यहूदीह माझ धािमक शु ीकरणिवषय वाद-िववाद भइरहकेो िथयो। 26 त्यसलैे चलेाह यूह ा कहा ँ

  • यूह ा 3:27 11 यूह ा 3:36आए। ितनीह ले भन,े “गु ज्यू, के तपाईं त्यो मान्छेलाई सम्झनुहनु्छ जो तपाईंसंग यदन नदी पारी िथयो? उनी त्यही एक मािनस हनुजसको िवषयमा तपाईंले मािनसह लाई भिनरहनु भएको िथयो।अिहले उनले मािनसह लाई बि स्मा िदइरहछेन् अिन धरैेजना उनीकहा ँ गइरहछेन्।”

    27 यूह ाले उ र िदए, “मान्छेले त्यही मात्र पाउन सक्छ जोपरमे रले िदनहुनु्छ। 28 ितमीह आफैले सनुकेाछौ िक ‘म ख्रीहोइन भनरे। म एकमात्र त्यो मािनस हुँ जसलाई उहाकँो िनिम्त बाटोतयार पान परमे रले पठाउनु भएको हो।’ 29 बहेलुी बहेलुाकै मात्रहो। बहेलुाको साथी जो उसको छेउमा उिभन्छ उसको आवाजसनु्दा आनिन्दत हुदँछ, म सगँ त्यही आनन्द छ अिन अिहले योआनन्द पूण भएको छ। 30 उहा ँ अिधक महत्वपूण हनुु पछ अिन मअल्प महत्वपूण हनुु पछ।

    उहा ँ एकमात्र स्वगबाट आउनु भएको31 “तर एक जो स्वगबाट आउनु हनु्छ, उहा ँ सबै भन्दा महान

    हनुहुनु्छ। जनु मािनस पथृ्वीबाट आउँदछ ऊ पथृ्वीकै हो र उसलेजे पिन पथृ्वीबाटै गदछ। जो एकमात्र स्वगबाट आउनहुनु्छ उहा ँसबै भन्दा महान हनुहुनु्छ। 32 उहालँे जे दखे्नु र सु ु भएकोछ,त्यसको सा ी उहा ँ िदनहुनु्छ, तर मािनसह ले उहाकँो सा ीस्वीकार गद ैर्नन्। 33 उनीह जसले उहाकँो सा ी स्वीकार गछ,ितनीह ले परमे रले सत्य बोलकेो सा ी िदन्छन्। 34 उहालँे जोपरमे र ारा पठाइएकोछ परमे रको संदशे भ ु हनु्छ। परमे रलेउहालँाई सीमाहीन आत्मा प्रदान गनभुयो। 35 िपताले पतु्रलाई प्रमेगनहुनु्छ अिन हरेक बस्तमुा शि प्रदान गनु भएकोछ। 36 जनुमािनसले पतु्रमािथ िव ास गछ, उसले अनन्त जीवन प्रा गदछ।

  • यूह ा 4:1 12 यूह ा 4:11तर जनु मािनसले पतु्रको आ ा मान्दनै उसले त्यो जीवन दखे्नछैेन।परमे रको क्रोध उमािथ रहनछे।”

    4यशूे एक सामरी स्त्रीसगँ बोल्नहुनु्छ

    1यशूेले यूह ाले भन्दा धरैे चलेाह बनाउँनु हुदँछै साथै बि स्मापिन िदनु हुदँछै भ े फिरसीह ले सनु।े 2 तर वास्तवमा यशूे स्वयंलेबि स्मा िदनु भएको िथएन। उहाकँा चलेाह ले उहाकैँ िनिम्तमािनसह लाई बि स्मा िदइरहकेा िथए। फिरसीह ले उहाकँोिवषयमा सिुनसकेका िथए भनरे यशूेलाई थाहा िथयो। 3 त्यसलैेयशूे यहूिदया छोडेर गालील फकनु भयो। 4 गालील जादँा यशूेलाईसामिरया दशे भएर जानु पथ्योर्।

    5सामिरया अन्तगत िसचार भ े शहरमा यशूे आइपगु्नु भयो। योशहर याकूबले आफ्ना छोरो यूसफुलाई िदएको जमीनको नजीकपथ्योर्। 6 याकूबको कुवा त्यहा ँ िथयो। यशूे आफ्नो लामो यात्राबाटथाकेपिछ त्यही कुवाकै छेउमा िवश्राम गन ब भुयो। त्यसबलेाप्रायः मध्यान्हको समय िथयो। 7 एउटी सामरी स्त्री कुवामा पानीभनु आई। यशूेले ितनलाई भ भुयो, “दया गरेर मलाई िपउने पानीदऊे।” 8 त्यस समय यशूेका चलेाह शहरमा खानकुेरा िक गएकािथए।

    9 सामरी स्त्रीले उ र िदई, “तपाईंले पानी मागकेो दखेरे म छपरे। तपाईं यहूदी हनुहुनु्छ अिन म एउटी सामरी स्त्री!” यहूदीह लेसामरीह संग केही सम्बन्ध राख्दनैन्।

    10यशूेले उ र िदनभुयो, “यिद परमे रले के प्रदान गनु हनु्छ अिनऊ जसले पानी माग्दछै, ितमीले जानकेो भए, ितमी मलाई माग्ने िथयौर म ितमीलाई िजउँदो पानी िदनिेथए।ँ”

    11 त्यस स्त्रीले भनी, “महोदय! त्यस्तो िजउँदो पानी कहा ँपाउनहुनु्छ? यो कुवा िनकै गिहरो छ, पानी िनकाल्न तपाईंसंग

  • यूह ा 4:12 13 यूह ा 4:23केही छैन। 12 तपाईं हाम्रो पखुा याकूब भन्दा पिन महान हनुहुनु्छ?याकूबले यो कुवा हामीलाई िदनभुयो। उहालँे यसबैाट पानी िपउनुभयो। उहाकँा छोराह र उहाकँा गाई-बस्तहु ले यही कुवाबाटपानी िपए।”

    13यशूेले उ रमा भ भुयो, “प्रत्यके मािनस ज-जसले यसको पानीिपउँदछ ितनीह पनुः ितखाउनछेन्। 14 तर त्यस मािनस जसल,ेमलैे िदएको पानी िपउँदछ ऊ फेिर ितखाउनछैेन। मलैे जनु पानीउसलाई िदन्छु, त्यो मािनस उिम्ररहने पानीको मूल बिननछे। जनुपानीले अनन्त जीवन िदन्छ त्यही स्रोतबाट बहनछे।”

    15 त्यस स्त्रीले यशूेलाई भनी, “महोदय, मलाई त्यो पानी िदनहुोस्तािक म किहल्यै ितखाउने छैन अिन म अझ बसेी पानी भन यहा ँआइरहनु पद ैर्न।”

    16 यशूेले ितनलाई भ भुयो, “जाऊ, ितम्रो पितलाई बोलाऊ अिनयहा ँ फकेर् र आऊ।”

    17 त्यस स्त्रीले भनी, “तर मरेो पित छैन।”यशूेले ितनलाई भ भुयो, “ितमीले सही भन्यौ िक ितम्रो पित छैन।

    18 ितम्रो पाचँ जना पितह िथए, अिन ितमीिसत जनु पु ष अिहलेबिसरहकेो छ त्यो ितम्रो पित होइनन्।ितमीले जे भन्यौ साचँो हो।”

    19 त्यस स्त्रीले भनी, “महोदय, अब म जा सक्छु िक तपाईंअगमव ा हनुहुनु्छ। 20 हाम्रो पखुाह ले यो पवतमा उपासना गथ ेर्।तर तपाईं यहूदीह भ हुनु्छ िक य सलमे नै त्यो स्थान जहा ँहामीले परमे रको उपासना गनु पछ।”

    21 यशूेले भ भुयो, “मलाई िव ास गर, नारी! एक समयआइरहकेोछ जब ितमीले िपतालाई यो पहाडमा अथवा य शलमेाआराधाना गन ेर् छैनौ। 22 ितमी सामरीह जे आराधना गदछौ।ं त्योजान्दनैौ। हामी यहूदीह के आराधना गदछौं त्यो जान्दछौ।ं मिुयहूदीह बाटै आउँदछ। 23समयआइरहछे जब सत्यआराधकहआफ्ना िपतालाई आत्मा र सत्यतामा आराधाना गन ेर्छन्। अिन त्यो

  • यूह ा 4:24 14 यूह ा 4:36समयआइसकेको छ। यस िकिसमका आराधकह लाई नै िपतालेचाहनहुनु्छ। 24 परमे र आत्मा हनुहुनु्छ। यसलैे जसले परमे रलाईपजु्दछ उहालँाई आत्मा र सत्यतामा नै आराधाना गनु पछ।”

    25 त्यस स्त्रीले भनी, “म जान्दछु मसीह (ख्री लाई भिनन्छ)आउनु हुदँछै। जब उहा ँआउनहुनु्छ,उहालँे हामीलाई प्रत्यके कुराकोव्याख्या गनु हनुछे।”

    26 तब यशूेले भ भुयो, “एक जो ितमीिसत बोिलरहछुे, म मसीहहु।ँ”

    27 त्यस समय यशूेका चलेाह शहरबाट फकेर् र आए। ितनीहयशूेलाई एक जना स्त्रीसगँ यसरी बात गिररहकेो दखेरे छ परे। तरितनीह कसलैे पिन सोध्ने आटँ गरेनन्, “तपाईं के चाहनु हनु्छ?”वा “तपाईं यस स्त्रीसंग िकन बात गिररहनु भएको छ?”

    28तब त्यस स्त्रीले पानी भन ेर् गाग्रो त्यतै छाडी र नगर ितर लागी।ितनले शहर-वासीह लाई भिनन्, 29 “एकजना मािनसले मलैे गरेकोसबै कुरा बताइिदनभुयो। आऊ उहालँाई हरे। के उहा ँ ख्री हनुुसक्छ?” 30तब मािनसह शहर छाडे अिन यशूे कहा ँ गए।

    31जब त्यस स्त्री शहरमा िथई,यशूेका चलेाह ले उहालँाईआग्रहगिररहकेा िथए, “रब्बी, केही खानहुोस्!”

    32 तर यशूेले उ र िदनभुयो, “मसंग खाने भोजन छ, जनुितमीह लाई थाहा छैन।”

    33 तब चलेाह ले आपसमा सोध,े “के कसलैे यशूेलाई केहीभोजनह ल्याई िदएका िथए?”

    34 यशूेले भ भुयो, “मरेो भोजन जसले मलाई यहा ँ पठाउँनुभएको छ उहाकँो इच्छालाई अनसुरण गनु हो अिन उहालँे मलाईिदएको काम पूरा गनु हो। 35 जब ितमीह रोपाई गछौर् र भन्छौ,‘बाली काटन अझै चार महीना छ’ तर ितमीह आफ्ना आखँाखोल र मािनसह लाई हरे। ितनीह पिन बाली काट्ने समयभएको खतेबारी जस्ता छन्। 36 अिहले सम्म, जसले बाली काट्छ

  • यूह ा 4:37 15 यूह ा 4:46उसलैे ज्याला पाउँछ। उसलैे जसले अनन्त जीवनको लािग फसलथपुादछ। यसलैे जसले रोपाई गदछ र जसले बाली काट्दछदवुै सगँै आनिन्दत हुदँछ। 37 यसथ त्यो भनाई, ‘एकजना मान्छेलेरोप्छ अिन अकोर् मान्छेले बाली काट्छ’ यो िवषय सत्य छ।38 ितमीह लाई मलैे बाली काट्न पठाए जनु ितमीह ले रोपनेौ।अ ले काम गरे र ितनीह का कामबाट ितमीह ले फल पाएकाछौ।”

    39 त्यो स्त्रीको प्रमाणको कारणले गदा सामारी शहरमा धरैे जसोमािनसह ले िव ास गरे। ितनले भिनन्, “उहालँे मलैे जे गरेकी िथएप्रत्यके कुरा भ ु भयो।” 40तब सामरीह यशूेकहा ँ आए। यशूेलाईउनीह सगँै ब े आग्रह गरे। तब यशूे त्यहा ँ दइु िदन ब भुयो। 41तरअझ धरैे मािनसह ले उहाकैँ वचनको कारणले उहालँाई िव ासगरे।

    42 मािनसह ले सामरीकी त्यस स्त्रीलाई भन,े “प्रथम हामीलेितमीले जे भन्यौ त्यसको कारणले गदा यशूेमािथ िव ास गरयौ।तर अब हामीले आफ्नो लािग जे सनुकेा छौं त्यही कारणले िव ासगछौर्ं। हामीले अब बझु्न थाल्यौं िक उहा ँ मात्र एक त्यस्तो मािनसहनुहुनु्छ जस ारा यो संसार बाचँ्न सक्छ।”

    यशूेले एकजना अिधकारीको छोरोलाई िनको पानु भयो(म ी 8:5-13; लूका 7:1-10)

    43 दइु िदन िबितसके पिछ त्यो ठाउँ छाडेर यशूे गालीलमाजानभुयो। 44 यशूेले अिघ बाटै भिनसक्नु भएको िथयो िक उहाकँोआफ्नो दशेमा आगमव ालाई आदर गिरदनै। 45 यसथ जब यशूेगालीलमा आइपगु्नु भयो ितनीह ले उहालँाई स्वागत गरे कारणितनीह ले यशूेले य शलमेको िनस्तार चाडमा गरेका सबै कुराहदखेी सकेका िथए। ितनीह पिन चाडको लािग गएका िथए।

    46 यशूे गालील अन्तगत कानामा फेिर जानभुयो जहा ँ यशूेलेपानीलाई दाखरसमा पिरवतन गनु भएको िथयो। त्यहा ँ कफनहमुमा

  • यूह ा 4:47 16 यूह ा 5:3एकजना राजाका अिधकारी िथए। त्यो अिधकािरको छोरो िबमारीिथयो। 47 त्यस मािनसले यहूिदयाबाट यशूे गालील तफ आइरहनुभएको छ भनी सनु।े तब यशूेलाई भटे्न ितनी कानातफ गए। उसलेयशूेलाई कफनहमुमा आउने अिन उसको छोरोलाई िनको पािरिदनिबन्ती गयोर्। उसको छोरो मन आटँकेो िथयो। 48 यशूेले उनलाईभ भुयो, “ितमीह ले आ यपूण कुराह र चमत्कािरक िचन्हहहनेु पछ नत्र ितमीह ले िव ास गन ेर् छैनौ।”

    49 राजाको अिधकारीले भ भुयो, “महोदय, मरेो छोरो मन अिघमरेो घरमा एकपल्ट आई िदनहुोस।”

    50 यशूेले उ र िदनभुयो, “जाऊ, ितम्रो छोरो बाचँ्नछे।”यशूेले भ ु भएको कुरा त्यस मािनसले िव ास गयोर् अिन घर

    फिकआयो। 51 घरजादँै गदा बाटामा उसको नोकरसगँ भटे भयो।नोकरले भन्यो, “तपाईंको छोरो जाती भएको छ।”

    52 त्यस मािनसले सोध,े “कुन समयबाट त्यो िनको हनु थाल्यो?”उसको नोकरले उ र िदयो, “िहजो िदउँसो एक बजदेिेख

    तपाईंको छोरोको ज्वरो ह ो।”53 त्यस अिधकारीले बझु्यो िक यशूेले उसलाई त्यही समयमा

    भ भुएको िथयो, “ितम्रो छोरो जीिवत रहनछे।” यसथ उनी लगायतघरका सबै मािनसह ले यशूेमािथ िव ास गरे।

    54यहूिदयाबाट गालीलमाआए पिछ यो दोस्रो चमत्कारपूण काययशूेले गनभुएको हो।

    5जल-कुण्डको छेउमा भएको मािनसलाई यशूेले िनको पानभुयो

    1 त्यसपिछ यशूे यहूदीह को िवशषे चाडको लािग य शलमेजानभुयो। 2 य शलमेा पाचँवटा दलानह ले घिेरएको एउटा जल-कुण्ड छ। यहूदीह का भाषामा यसलाई बथेस्दा भिनन्छ। योजल-कुण्ड भडेा-ढोकाको नजीकमा छ। 3 धरैे रोगी मािनसह

  • यूह ा 5:4 17 यूह ा 5:12

    त्यही जल-कुण्डको दलानमा लिडरहकेा िथए। ितनीह मा कोहीअन्धाह , कोही ल ाडाह अिन कोही प ाघात का रोगीहिथए।* 4 † 5 त्यहा ँ अठ्तीस वषदिेख रोगले ग्रस्त भएको एकजनारोगी िथयो। 6 यशूेले त्यस मािनसलाई त्यहा ँ लिडरहकेो दखे्नुभयो। यशूेलाई त्यो मािनस लामो समयदिेख िबमार भएको थाहािथयो। अतः यशूेले त्यस मािनसलाई सोध्नु भयो, “ितमी िनको हनुचाहन्छौ?”

    7 त्यस रोगीले उ र िदयो, “महाशय, मलाई त्यो पानी चिलरहकेोबलेा त्यहा ँ प सहायता गन ेर्कोही छैन्। मलैे कोिशश गदा-गद ैर्मरेोअिघ जल-कुण्डमा मािनस पिस हाल्छ।”

    8तब यशूेले भ भुयो, “उठ! ितम्रो ओ ान उठाउ र िहंड” 9तबतरुन्तै त्यो मािनस िनको भयो। त्यो मािनसले आफ्नो ओ ानउठायो र िहंड्न थाल्यो।त्यस्तो घटना भएको िदन िवश्रामको िदन‡ िथयो। 10 तब

    यहूदीह ले त्यस मािनसलाई भन,े “आजको िदन िवश्रामको िदनहो। िवश्रामको िदन यसरी ओ ान बोकेर जानु हाम्रो व्यवस्थाकािव हो।”

    11तर त्यस मािनसले भन्यो, “जनु मािनसले मलाई िनको तलु्याउनुभयो, उनलैे भ भुयो, ‘ितम्रो ओ ान उठाउ र िहंड।’ ”

    12 यहूदीह ले सोध,े “ितमीलाई त्यसरी ओ ान बोकेर जाऊभ े मािनस को हो?”* 5:3: पद 3 को अन्तमा ग्रीक प्रितिलिपह मा थिपन्छ, “अिन ितनीह ले पानीहि उन्जले पिखन्थ।े” † 5:4: केही पिछका प्रितिलिपले पद 4 मा थपकेो छः “कुनैकुनै समयमा प्रभकुो दूत पोखरीमा आए अिन पानी ह ाए। दूतले यसो गरे पिछ जो पिहलोव्यि पोखरी िभत्र जान्थ्यो त्यो उसको कुनै पिन िवमारबाट िनको हनु्थ्यो।” ‡ 5:9:िवश्रामको िदन जसको अथ “शावाथ” िदन हो। यहूदीह को स ाहको यो सातौं िदन हो।अिन यहूदीह का लािग यो िबशषे धािमक पव पिन हो।

  • यूह ा 5:13 18 यूह ा 5:2113तर त्यो मािनसले जस ारा आफू िनको भएको िथयो, उहा ँ को

    हनुहुनु्थ्यो िचनने। त्यस बलेा त्यहा ँ धरैे मािनसह िथए र यशूे सटुुगइसक्नु भएको िथयो।

    14 केही समय पिछ यशूेले त्यस मािनसलाई मिन्दरमा भटे्नु भयो।यशूेले उनलाई भ ु भयो, “हरे, अब ितमी ठीक भयौ। तर अब पापनगर, ितमीमािथ अझ खराब घट्नाह नघटोस्।”

    15तब त्यो मािनस यहूदीह कहा ँ गयो र ितनीह लाई भिनिदयोिक जसले ितनलाई िनको पानु भयो उहा ँ यशूे हनु ु ह ुदँोरहछे।

    16 यशूेले त्यस्ता कामह िवश्रामको िदनमा गनु भएको िथयो।यसलैे यहूदीह ले यशूे िव नराम्रा कामह गन थाल।े 17 तरयशूेले यहूदीह लाई भ भुयो, “मरेो िपताले किहल्यै काम रोक्नुभएन। अिन यसलैे म पिन काम गन रोिकँिदन।”

    18 यशूेले यी कुराह भ ु भए पिछ, यहूदीह ले उहालँाई मान ेर्अझ िन य गरे। िकनभन,े “यशूेले िवश्रामको िदनमा व्यवस्था मात्रभ ा गरेनन्। उहालँे परमे र नै उहाकँो आफ्नो िपता हन्ु पिनभ ु भयो। अिन यसप्रकारले यशूेले आफूलाई परमे रको समानतलु्याउनु भयो।”

    यशूेमा परमे रको अिधकार छ19तर यशूेले भ भुयो, “म ितमीह लाई साचँो भन्छु। पतु्रले एक्लै

    केही गन स ै न। िपताले गरेको कामह दखेे पिछ मात्र पतु्रलेत्यसै गदछ। िपताले जे गदछ पतु्रले त्यही गदछ। 20 िपताले पतु्रलाईप्रमे गनहुनु्छ अिन आफूले गरेको सम्पूण कायह पतु्रलाई दखेाउनुहनु्छ। यो मािनस िनको भयो। तर िपताले यो भन्दा पिन महान कायपतु्रलाई दखेाउनु हनु्छ। तब ितमीह सबै छ पन ेर्छौ। 21 िपतालेमरेका मािनसह उठाउनु भयो र ितनीह लाई जीवन िदनु भयो।

  • यूह ा 5:22 19 यूह ा 5:30त्यस्तै प्रकारले पतु्रले पिन जसलाई चाहानु हनु्छ ितनीह लाईजीवन िदनु हनु्छ।

    22 “अिन िपताले कसकैो न्याय गनु हु । न्याय गन ेर् सम्पूणअिधकार िपताले पतु्रलाई समु्पनु भएको छ। 23 परमे रले यसो गनुभएको छ, तािक सबै मािनसह ले पतु्रलाई आदर गन ेर्छन् जसरीिपतालाईआदार गरेकाछन्। यिद कसलैे पतु्रलाईआदर गद ैर्न उसलेिपतालाई पिन आदर गद ैर्न जसले उहालँाई पठाउनु भयो।

    24 “म ितमीह लाई साचँो भन्दछु, यदी कुनै व्यि ले मरेोकुरा सनु्दछ र मरेा िपतामा िव ास गदछ भने उसले अनन्तजीवन पाउनछे। त्यो मािनसलाई किहल्यै न्याय गिरनछैेन। उनीमतृ्यबुाट बािहर आएका हन्ु अिन जीवनमा प्रवशे गरेकाहन्ु। 25 मितमीह लाई साचँो भन्दछु, एउटा समय आइरहकेो छ। वास्तवमात्यो सयम अिहले नै आइसकेको छ। मािनसह जो मरेका छन्उनीह ले परमे रको पतु्रको आवाज सु छेन्। अिन जजसलेती सनुकेा कुराह मा छेन् उनीह ले अनन्त जीवन पाउनछेन्।26 जीवन िपताबाट आउँदछ र पतु्रलाई पिन उहालँे जीवन-दान िदनेअिधकार प्रदान गनभुएको छ। 27 अिन िपताले आफ्ना पतु्रलाईमािनसह लाई न्याय गन ेर् अिधकार िदनभुएकोछ। िकन? िकनभनेउहा ँ मािनसको पतु्र हनुहुनु्छ।

    28 “यसमा अचम्म नमान। समयआइरहछे जब सम्पूण मािनसहजो मरेका छन्, ितनीह ले उहाकँोआवाज सु छेन्। 29तब ितनीहजजसले राम्रो कामह गरेका छन् बौरी उठ्नछेन् अिन अनन्तजीवन पाउनछेन्। तर ितनीह जजसले आफ्नो जीवनमा दुकामह गरेका छन्, दोषी ठहिरनको लािग बौिरनछेन्।

    30 “म एक्लै केही गिदन।ँ म परमे रबाट जस्तो सनु्छु त्यहीप्रकारले न्याय गछु। यसलैे मरेो िनणय ठीक हनु्छ। िकन? िकनभने

  • यूह ा 5:31 20 यूह ा 5:43म आफैलाइ खशुी पान ेर् कोिशश गिदन। तर म उहालँाई खशुी पानचाहन्छु जसले मलाई पठाउनु भयो।

    यशूेले यहूदीह सगँ लगातार वातालाप गिररहनु भयो31 “यिद मलैे आफ्नो सा ी आफंैले िदन्छु तब मरेो सा ी

    समिथत हुदँनै। 32 तर त्यहा ँ अन्य मािनस छ जसले मरेो िवषयमामािनसह लाई बताउँदछ। अिन म जान्दछु, उनले जे भन्छन् ती सबैकुराह सत्य हन्ु।

    33 “ितमीह ले यूह ा सम मािनसह पठायौ। अिन उनलेितमीह लाई सत्य कुरा भन।े 34 मलाई मरेो िवषयमा भ लाईमान्छेको आवश्यकता छैन। तर म ितमीह लाई ती कुराह भ छुेतािक ितमीह बाचँ्न सक्छौ। 35 यूह ा एक ब ी िथयो जनु बलकेोिथयो र प्रकाश िदयो। अिन अल्प समयको लािग मात्र पिन त्योज्योित पाउँदा ितमीह आनिन्दत भयौ।

    36 “तर मसंग मरैे िवषयमा जनु सा ी छ त्यो यूह ाको भन्दामहान छ। जनु कामह म गिररहकेोछु त्यही नै मरेो सा ी हो।िपता जसले मलाई पठाउनु भयो त्यो कामह शषे गनलाई िदनुभयो। 37 िपता जसले मलाई पठाउनु भयो उहालँे मरेो बारेमासा ी पिन िदनभुयो। तर ितमीह ले उहाकँो आवाज किहलेसनुनेौ र ितमीह ले उहालँाई किहले दखेनेौ। 38 िपताको वचनलेपिन ितमाह मा काम गिररहकेो छैन। िकनभने जसलाई िपतालेपठाउनु भयो उहालँाई िव ास गद ैर्नौ। 39 ितमीह ले धमशास्त्रसावधानिसत अध्ययन गर िकनभने ितमीह सोच्दछौ िक तीधमशास्त्र ारा ितमीह ले अनन्त जीवन पाउनछेौ अिन ियनैधमशास्त्रले मरेो िवषयमा गवाही िदन्छ। 40 तर ितमीह जीवनपाउनलाई मकहा ँ आउँन चाहँदनैौ।

    41 “म मािनसह बाट प्रशंसा चाह । 42 तर म ितमीह लाईजान्दछु ितमीह मा परमे रको प्रमे छैन। 43 म मरेो िपताबाटआएको हु-ँअिन म उहाकैँ िनिम्त बोल्दछु। तर ितमीह ले

  • यूह ा 5:44 21 यूह ा 6:6

    मलाई ग्रहण गद ैर्नौ। तर यिद कुनै मािनस आउँछ अिन आफ्नैिवषयमा बोल्छ भन,े उसलाई ितमीह ग्रहण गन ेर्छौ। 44 ितमीहएकाअकामा प्रशंसा गरेको चाउँछौ। तर ितमीह ले त्योप्रशंसाको खोजी गद ैर्नौ जो एक परमे रबाट मात्र आउँछ। तबितमी कसरी िव ास गन सक्छौ? 45 नसम्झ िक म िपता समितमीह को िवरोधदमा भ छुे। मोशा ती मािनस हन्ु जसलेितमीह िव ध्य बोल्छन्। अिन उनै एक हनु जसमािथ ितमीह लेबचाऊको आशा गयौर्। 46 यिद ितमीह ले सा ँ ी नै मोशालाईिव ास गरेको भए, ितमीह ले मलाई पिन िव ास गन ेर् िथयौ?िकनभने मोशाले मरेो िवषयमा लखे्नु भएकोछ। 47 तर ितमीह लेमोशाले के लखेे त्यसलाई िव ास गद ैर्नौ भने तब म जे भन्छुितमीह ले कसरी िव ास गन सक्छौ?”

    6यशूेले पाचँ हजार भन्दा बसेीलई खवुाउनभुयो(म ी 14:13-21; मकूस 6:30-44; लूका 9:10-17)

    1 यसपिछ, यशूे गालील, अथात् ितबिेरयसको झील पािरजानभुयो। 2धरैे ठूलो भीडले यशूेलाई प ायो िकनभने ितनीह लेिवरामीह लाई िनको पान चमत्कारह गनु भएको दखेकेा िथए।3 यशूे डाडँामािथ जानु भयो अिन आफ्ना चलेाह संग त्यहा ँब ु भयो। 4 त्यसबलेा यहूदीह को िनस्तार चाडको समय प्रायःआइसकेको िथयो।

    5यशूेले आफ्नो नजर उठाउनु भयो अिन धरैे मािनसह उहाकँहा ँआइरहकेो दखे्नु भयो। यशूेले िफिलपलाई भ भुयो, “हामीलेितनीह लाई खवुाउनको िनिम्त रोटीह कहा ँ िक सक्छौ?ं”6 यशूेले यो प्रश्न िफिलपलाई जाचँ्नलाई सोध्नु भएको िथयो।उहालँाई थाहा भइसकेको िथयो िक उहालँे के गिररहनुु भएको छ।

  • यूह ा 6:7 22 यूह ा 6:157 िफिलपले उ र िदए, “यदी हामी सबलैे मिहनाभिर काम गयौर्

    भने पिन प्रत्यकेलाई एक एक टकु्रा रोटी िदने पसैा पगु्ने छैन।”8 त्यहा ँ यशूेका अका एक जना चलेा िथए। ितनी िशमोन पत्रसुका

    भाइ अिन्द्रयास िथए। 9 आिन्द्रयासले भन,े “यहा ँ एक जना केटो छ।जसकोमा पाचँ वटा जौको रोटी र दइु टकु्रा साना माछा छन्। तरयो त्यित िवघ्न मािनसह को लािग केही होइन।”

    10 यशूेले भ भुयो, “मािनसह लाई ब लाऊ।” यो घासँ-ैघासँभएको ठाउँ िथयो। त्यहा ँ 5,000 जित मािनसह बिसरहकेा िथए।11 यशूेले रोटी िलनु भयो र परमे रलाई यसको िनिम्त धन्यवादिदनभुयो,अिन त्यहा ँ बसकेा जम्मलैाई रोटी बाडँ्नु भयो। माछा पिनत्यसरीनै बाडँ्नु भयो। यशूेले मािनसह लाई जित चाहान्थे त्यित नैिदनु भयो।

    12 जब ितनीह ले खाई सके यशूेले आफ्ना चलेाह लाईभ भुयो, “उब्रकेा टकु्राह बटलु। केही पिन न नपार।” 13 तबचलेाह ले उिब्रएको रोटीको टकु्राह बटलु।े पाचँवटा जौकोरोटीह मािनसह ले खाएर उब्रकेो टकु्राह ितनीह ले ठूलाठूलाबाह्रवटा डोकोह मा भरे। पाचवँटा रोटीह र दईुवटा माछाबाटमात्र शु गरेका िथए। चलेाह ले ती उब्रकेा टकु्राह ठूलठूलाबाह्र डोकोह मा भरे।

    14 यशूेले त्यस्तो चमत्कार गनभुएको मािनसह ले दखे।ेितनीह ले भन,े “संसारमा जो अगमव ा आउनवेाला हनुु हनु्थ्योसा ँ ै उहा ँ नै हनु ु ह ुदँो रहछे।”

    15 यशूेले बझु्नु भयो िक आउने अिन उहालँाई जबरजस्ती राजाबनाउने योजना मािनसह ले गद ैर् िथए। यसकारण, उहालँे त्यो ठाउँछाडेर एक्लै पहाडमा जानु भयो।

    यशूे पानीमा िहंड्नु हनु्छ(म ी 14:22-27; मकूस 6:45-52)

  • यूह ा 6:16 23 यूह ा 6:2616 त्यस साझँ यशूेका चलेाह गालील झील तफ गए। 17यसबलेा

    अन्ध्यारो भइसक्दा पिन यशूे फकनु भएको िथएन। चलेाह डु ामाचढे अिन कफनहमु जान लाग।े कफनहमु समदु्रको अकोर् पििथयो। 18 हावा जोडले चलकेोले गदा त्यस समूद्रमा ठूलो छालउठेर डु ालाई उल्टा घचिेटरहकेो िथयो। 19 ितनीह ले पाचँ-छ कोलोिमटरसम्म डु ा िखयाएर लग।े तब ितनीह ले यशूेलाईदखे।े उहा ँ पािनमािथ िहंिडरहनु भएको िथयो। उहा ँ डु ा भए तफआउनु भयो। चलेाह डराए। 20 तर यशूेले ितनीह लाई भ ुभयो, “नडराउ, यो म हू।ँ” 21जब उहालँे ितनीह सगँ बात गनभुयोउहालँाई डु ामा ल्याउन पाउँदा ितनीह आनिन्दत भए। तब डु ाजमीनितर आई पगु्यो जनु ठाउँमा ितनीह पगु्न चाहन्थ।े

    मािनसह ले यशूेलाई खोजे22 अकोर् िदन आई पगु्यो। कोही मािनसह समदु्रको अकोर्

    िकनारितर बसकेा िथए। यशूे अब आफ्ना चलेाह संग जानु भएनभ े कुरा ती मािनसह ले थाहा पाए, तर ितनीह आफै छोडीए।ितनीह ले पिन थाहा पाए त्यहा ँ एउटा मात्र डु ा िथयो। 23 तरितबिेरयासबाट केही डु ाह आए। ती डु ाह त्यही ठाउँ निजकथािमए जहा ँ परमप्रभलुे परमे रलाई धन्यवाद िदनु भए पिछ त्योभीडले रोटी खाएको िथयो। 24 ती मािनसह ले त्यहा ँ अब न तयशूे न उहाकँा चलेाह नै दखे।े यसथ ितनीह डु ाह िलएरकफनहमुितर लागे । िकनभने ितनीह यशूेलाई भटे्न चाहन्थ।े

    यशूे जीवनको रोटी हनुहुनु्छ25 मािनसह ले यशूेलाई समदु्र पि दखे।े ितनीह ले उहालँाइ

    सोध,े “रिब्ब, तपाईं यहा ँ किहले आई पगु्नु भयो?”26 उहालँे उ र िदनु भयो, “ितमीह ले मलाई िकन खोिजरहछेौ?

    के मरेो चमत्कारह जसले मरेो शि को प्रमाण िदन्छ दखेे पिछ

  • यूह ा 6:27 24 यूह ा 6:36मलाई खोिजरहकेाछौ? अह!ँ म सत्य भन्छु, ितमीह ले मलाईखोजकेो कारण के हो भने ितमीह ले रोटी खोयौ र परुा अघायौ।27 जनु खा न हनु्छ त्यसको िनिम्त काम नगर तर जनु खा नहुदँनै अिन अनन्त जीवन िदन्छ त्यसको िनिम्त काम गर। मािनसकोपतु्रले ितमीह लाई त्यस्तो खा िदनु हनु्छ। िपताले दखेाएका छन्िक उनी मािनसका पतु्र संग छन्।”

    28 मािनसह ले यशूेलाई सोध,े “परमे रले हामीबाट कस्तोप्रकारको काम चाहनु हनु्छ।”

    29 यशूेले उ र िदनभुयो, “परमे रले ितमीह बाट कस्तो कामचाहनहुनु्छ भने ितमीह उहालँे पठाउनु भएको एकमािथ िव ासगनु पछ।”

    30 तब मािनसह ले सोध,े “तपाईं परमे रले पठाएको प्रमाणिदनलाई एक हो भ े के चमत्कार गनु सक्नु हनु्छ? यिद हामीलेतपईंको चमत्कार दखे्यौं भने तब तपाईमािथ िव ास गन ेर्छौ।ं तपाईंके गनु हनुछे? 31 म भूिममा हाम्रा िपता पखुाह ले म खाए।यो धमाशास्त्रमा लिेखएको छ, ‘परमे रले स्वगबाट रोटी खानलाईिदनभुयो।’ ”

    32यशूेले भ भुयो, “म ितमीह लाई साचँो भन्छु। मोशा ितनी एकहोइनन् जसले ितमीह लाई स्वगबाट रोटी िदए। तर मरेा िपतालेितमीह लाई स्वगबाट सा ँ ो रोटी िदनहुनु्छ। 33 परमे रको रोटीके हो? परमे रको रोटी भनकेो त्यो चीज हो जनु स्वगबाट ओलेर्रसंसारलाई जीवन िदनहुनु्छ।”

    34 मािनसह ले भन,े “प्रभ,ु त्यो रोटी हामीलाई संधैं िदनहुोस्।”35 तब यशूेले भ भुयो, “म त्यो रोटी हुँ जसले जीवन िदंदछ।

    जनु मािनस मरेोमा आउँदछ ऊ किहल्यै भोको हुदँनै। जनुमािनसले ममािथ िव ास गदछ ऊ किहल्यै ितखाउँदनै। 36 तरमलैे ितमीह लाई भिनसकेको छु िक य िप मलाई दखेकेाछौ

  • यूह ा 6:37 25 यूह ा 6:48तापिन ितमीह ले मलाई िव ास गद ैर्नौ। 37 जनु मािनसह िपतालेमलाई िदनहुनु्छ मकहा ँआउनछेन्। मकहा ँ जो आउँछन् म कसलैाईपिन फकाउने छुइन। 38 परमे रले जे चाहनु हनु्छ त्यो काम गनम स्वगबाट आएको हु।ँ मलैे चाहकेो काम गनलाई म आएकोहोइन। 39 मलैे कसलैाई पिन गमुाउनु हुदँनै जनु परमे रले मलाईिदनभुयो अिन अिन्तम िदनमा मलैे ितनीह लाई जीवनमा उठाउनुपछ। उहा ँ एक जसले मलाई पठाउनु भयो, उहाकँो यही इच्छा हो।40 प्रत्यके मािनस जसले परमे रका पतु्रलाई िचने र िव ास गरेितनीह ले अनन्त जीवन पाए। म ितनीह लाई अन्त्यको िदनमाजीिवत पान ेर्छु। यो मरेा िपता परमे रको इच्छा हो।”

    41यहूदीह ले यशूेको िवषयमा गनुासो प्रकट गन शु गरे। यशूेलेभ ु भएको िथयो, “म नै रोटी हुँ जनु स्वगाबाट तल आएकोछ।”42यहूदीह ले भन,े “यो यशूे हो। हामी उहाकँा बाब-ुआमा िचन्दछौ।ऊ यूसफुको छोरो हो। उसले कसरी भ सक्छ, ‘म स्वगबाट ओिलआएको हु?ँ’ ”

    43 तर यशूेले भ ु भयो, “एक-अकामा गनगनाउन बन्दगर। 44 िपता एक हनुहुनु्छ जसले मलाई पठाउनु भयो अिनमािनसह लाई मरेो सम ल्याइिदनु हनु्छ। ितनीह लाई मअन्त्यको िदनमा जीिवत पान ेर्छु। कोही पिन आफ्नो मजीर्लेआउन स ै न। केवल िपताले मात्र मकहा ँ ल्याइिदनु सक्नहुनु्छ।45 अगमव ाह ले लखेःे ‘परमे रले सबलैाई िसकाउनु हनुछेन्।’मािनसह जसले िपतालाई सु छेन्। अिन उहाबँाटै िसक्ने छन्मकहा ँ आउनछेन्। 46 मलैे यो भ खोजकेो होइन िक िपतालाईकसलैे दखेकेाछन्। ितनी मात्र एक हन्ु जो िपताबाट आएकाछन्।जसले िपतालाई दखेकेाछन्।

    47 “म ितमीह लाई साचँो भन्दछु, जसले िव ास गछ त्यसिसतअनन्त जीवन हनुछे। 48 म रोटी हुँ जसले जीवन प्रदान गदछ।

  • यूह ा 6:49 26 यूह ा 6:6149 ितमीह का पखुाह ले म भमूिममा म ा खाए तरै पिन अन्यमािनसह जस्तै ितनीह मरे। 50म त्यो रोटी हुँ जो स्वगबाटआयो।यिद कुनै मािनसले यो रोटी खादँछ भने उ किहल्यै मद ैर्न। 51 मिजउँदो रोटी हुँ जो स्वगबाट आएको हो। जो मािनसले त्यो रोटीखादँछ ऊ अनन्त सम्म बाचँ्दछ। यो रोटी मरेो शरीर हो। म िदनछुेतािक संसारका मािनसह ले जीवन पाउनछेन्।”

    52तब यहूदीह कोआपसमा वाद-िववाद शु भयो। ितनीह लेभन,े “यो मान्छेले कसरी आफ्नो शरीर खान िदन्छ?”

    53यशूेले भ भुयो, “म साचँो भन्छु। ितमीह ले मािनसको पतु्रकोशरीर खानै पछ। उसको रगत िपउनु नै पछ। यिद ितमीह ले त्यसोगरेनौ भने ितमीह ले जीवन पाउने छैनौ। 54 तर जसले मरेो शरीरखान्छ र रगत िपउँछ उसको जीवन अनन्त हनु्छ। अन्त्यको िदनमाम उसलाई उठाउनछुे। 55 मरेो शरीर सा ँ ो भोजन हो। मरेो रगतसा ँ ो िपउने कुरा हो। 56 जसले मरेो शरीर खान्छ र रगत िपउँदछतब त्यो मािनस मिभत्र र म ऊिभत्र हनुछे।

    57 “जीिवत िपताले मलाई पठाएका हन्ु। उहाकँो कारणले मबाचँ्छु। यसथ जसले मलाई खादँछ मरेो कारणले पिन ऊ बाचँ्नछे।58 म त्यो रोटी जस्तो होइन जनु हाम्रा िपताह ले म भूिममा खाएऔ अन्य मािनसह सरह मरे। म स्वगबाट आएको त्यो रोटी हु।ँऊ जसले यो रोटी खादँछ, अनन्त बाचँ्ने छ।”

    59 यशूेले ती कुराह त्यितबलेा गनभुयो जब उहा ँ कफनहमुशहरको यहूदीह को सभा-घरमा िसकाउनु हुदँथै्यो।

    धरैे चलेाह ले यशूेलाई छाडे60 धरैे यशूेका चलेाह ले यस्तो सनुपेिछ भन,े “यो िश ा बझु्न

    गाह्रो छ। कसले यो िश ा ग्रहण गन सक्छ?”61 यशूेले चलेाह गनगनाउँदछैन् भ े थाहा पाउनु भयो।

    ितमीह लाई भ भुयो, “के यस िश ाले ितमीह लाई ठेस लाग्छ?

  • यूह ा 6:62 27 यूह ा 7:362 तब ितमीह ले मािनसको पतु्रलाई जहा ँ ऊ पिहले िथयो, त्यहा ँजादँै गरेको दखे्यौ भने के हनु्छ? 63 त्योआत्मा हो जसले मािनसलाईजीवन िदन्छ। शर